स्‍नातक र स्‍नाकोत्तर तहको परीक्षाको आवेदन भर्ने कार्य स्थगित काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले कोभिड-१९ को संक्रमण बढेको कारण स्‍नातक तह प्रथम बर्ष र स्‍नातकोत्तर दोस्रो बर्षको परीक्षाको आवेदन भर्ने कार्य स्थगित गरेको छ। आज त्रिभुवन विश्वविद्यालयले सूचना जारी गर्दै परीक्षाको आवेदनसँगै रजिष्ट्रेसन दर्ता गर्ने कार्य समेत स्थगित गरेको सूचनामा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्