गायक प्रकाश सपूत कोरोना संक्रमण मुक्त काठमाडौं। गायक प्रकाश सपूत कोरोना संक्रमण पराजित गरेका छन्। उनीसँगै उनका भाइ देबेन्द्रले पनि कोरोनालाई पराजित गरेका छन्। उनीहरुको आमा अझै संक्रमित नै छन्। उनले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका हुन्। यही बैशाख १६ गते कोरोना संक्रमित भएका थिए। संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्