औषधि, अक्सिजन र अस्पतालको सहज व्यवस्था गर्न सरकारको नाममा सर्वोच्चको अन्तरिम आदेश काठमाडौं । कोभिड-१९ संक्रमित विरामीलाई उपचारको लागि आवश्यक औषधि र अक्सिजन आपूर्ति सहज बनाउन सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश दिएको छ। न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले औषधि र अक्सिजनको आपूर्तिसँगै साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन र अस्पतालमा स्वास्थ्यकर्मीको आपूर्ति गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्