सार्वजनिकरूपमा सलमानले हालसम्म यो स्वीकार नगरे पनि केही दिनभित्र सार्वजनिक हुँदै गरेको एक प्रतिवेदनमा सलमानले ‘हत्या मेरै आँखा अगाडि भएको हो,’ भन्ने बयान दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ।

२ अक्टोबर २०१८ मा टर्कीको इस्तानबुलस्थिल साउदीको महावाणिज्य दूतावासको कार्यालयमा खशोग्गीको हत्या भएको थियो।

खशोग्गी हत्यासम्बन्धी समाचार रसियन राष्ट्रिय समाचार संस्था स्पुतनिकले २८ सेप्टेम्बरमा नै भएको जनाएको थियो। स्पुतनिकले टर्कीका राष्ट्रपति रेसेप एर्दोगानलाई उद्धृत गर्दै उक्त कुरा जनाएका थिए।

पत्रकार खशोग्गी साउदीका राजकुमार मोहम्मद बिन सलमानका कट्टर आलोचकका रूपमा चिनिन्थे। उनले अमेरिकाको भने खुलेर प्रशंसा गर्ने गर्थे। राजकुमारको आलोचक भएकै कारण उनको हत्या भएको आशंका गरिएको थियो। आगामी हप्ता सार्वजनिक हुने प्रतिवेदनले आशंकालाई प्रमाणित गर्ने भएको हो।

खशोग्गी हत्यालाई राजनीतिक प्रतिशोधका रूपमा हेरिएको छ। अमेरिकाले टर्कीसँग खशोग्गी हत्या भएसँगै उनको हत्यासम्बन्धी प्राप्त सम्पूर्ण जानकारी आफूलाई उपलब्ध गराउन आग्रह गरेको थियो।

को थिए खशोग्गी?
जमाल खशोग्गी १९५८ अक्टोबर १३ मा जन्मिएका हुन्। उनी अल अरब समाचार संस्थाको प्रधान सम्पादक थिए भने साउदीबाट प्रकाशित हुने पत्रिका अल वतनका सम्पादक पनि थिए।

उनी साउदी अरबका राजकुमार र राजा दुवैको कट्टर आलोचक थिए । यमनमाथि साउदीले गरेको आक्रमणको पनि उनले खुलेर विरोध गरेका थिए।

उनका पिता आदान खशोग्गी साउदी अरबका प्रतिष्ठित व्यवसायी र हतियार व्यापारी हुन् भने उनका हजुरबुबा मोहम्मद खशोग्गी टर्कीका नागरिक थिए, जसले साउदी महिलासँग विवाह गरेका थिए। उनी साउदीका पूर्वराजा अब्दुल अजी अल साउदका निजी चिकित्सक थिए। यस्तै उनका एक नातेदारको बेलायती राजकुमारी डायनासँग प्रेम सम्बन्ध थियो।

खशोग्गीले प्रारम्भिक चरणको शिक्षा साउदीमा नै हासिल गरेका थिए । स्नातकोत्तर तहको शिक्षा अमेरिकाको इन्डियन स्टेट विश्वविद्यालयबाट सन् १९८२ मा सम्पन्न गरेका थिए। उनका हजुरबुबा आफैं यहुदी समुदायको भएकाले उनी यहुदी समुदायसँग नजिक रहेको विश्वास गरिन्छ।

विश्वमा एक करोड ५० लाखको हाराहारी रहेको यहुदी समुदायको अमेरिकी राजनीतिमा निकै ठूलो प्रभाव छ। अमेरिकाको राजनीतिक लगानीकर्ताको रूपमा पनि चिनिएको यो समुदायको हितमा अमेरिका सधैँ तत्पर रहने अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरू बताउँछन्।

एकाध पटक अमेरिकाको आलोचना गरे पनि खशोग्गी अमेरिकी समर्थक रहेको बताइन्छ। उनी यहुदी समुदायसँग नजिक भएकाले पनि उनको हत्यामा अमेरिकाले बढी चासो दिएको हुन सक्ने विश्लेषकहरूको दाबी छ।

उनले ३ अप्रिल २०१७ मा वासिङ्टन पोष्टमा प्रकाशित गरेको आफ्नो लेखमा साउदी अरब सन् १९७९ को स्थितिमा फर्किनुपर्ने बताएका थिए। त्यो स्थितिमा सरकारले कट्टर वहवी परम्परालाई कडाइका साथ बन्देज लगाएको थियो।

उनले वर्तमान समयमा साउदीका महिलालाई पनि पुरुष सरहको अधिकार प्रदान गर्नुपर्ने बताएका थिए। टर्कीले जस्तै इस्लाम धर्म र धर्म निरपेक्षताबीचको मध्यमार्गीय बाटोमा साउदी अघि बढ्नुपर्ने उनको मत थियो।

साउदीमा अभिव्यक्ति स्वतन्त्रता नरहेको भन्दै उनले स्वतन्त्र प्रेसको पनि खुलेरै वकालत गर्ने गर्थे। वासिङ्टन पोष्टमा प्रकाशित उनको लेखमा साउदीले कतारमाथि लगाएको नाकाबन्दीको पनि विरोध गरेका थिए। साउदीको लेबनानसँगको राजनीतिक द्वन्द्व र क्यानडासँगको कूटनीतिक टकरावको पनि उनले आलोचना गरेका थिए।

खशोग्गीसम्बन्धी तयार पारिएको एक भिडियोमा सन् २००१ को अमेरिकी टुइन टावरमा भएको हमलाका मुख्य योजनाकार ओसामा विन लादेनसँग पनि उनको सम्बन्ध रहेको बताइएको छ। तर, लादेनसँगको उनको सम्बन्ध १९८० र ९० को दशकमा थियो। जब लादेन अमेरिकाको स्वार्थअन्तर्गत काम गर्थे।

तत्कालीन समयमा लादेनले सोभियत संघविरुद्ध आतंककारी गतिविधि सञ्चालन गरेका थिए। उनै लादेनसँग एक पत्रकारको हैसियतमा खशोग्गीले बारम्बार अन्तर्वार्ता लिएका थिए।

खशोग्गी एक समय साउदी राजपरिवारको गुप्चतरको रूपमा पनि काम गरेको उनीसँग सम्बन्धित एक लेखमा जनाइएको छ। गुप्तचरको हैसियतमा उनले लादेनलाई साउदी राजपरिवारसँग मिलापत्र गर्न प्रेरित गर्ने गरेको लेखमा उल्लेख गरिएको छ।

साउदीबाट प्रकाशित हुने पत्रिका अल अरेबियाले एक समय खशोग्गीले लादेनलाई हिंसा छोड्न पनि आग्रह गरेको लेखेको छ। तर, २००१ मा अल कायदाले अमेरिकामा आक्रमण गरेपछि उनले लादेनसँगको आफ्नो सम्बन्धलाई अन्त्य गरेको जनाइएको छ।

" /> सार्वजनिकरूपमा सलमानले हालसम्म यो स्वीकार नगरे पनि केही दिनभित्र सार्वजनिक हुँदै गरेको एक प्रतिवेदनमा सलमानले ‘हत्या मेरै आँखा अगाडि भएको हो,’ भन्ने बयान दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ।

"> साउदी राजकुमारले लिए खशोग्गी हत्याको जिम्मेवारी: Dekhapadhi
साउदी राजकुमारले लिए खशोग्गी हत्याको जिम्मेवारी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्