अटो इन्डस्ट्रीमा कोरोनाको असर, आठ वर्षमा सबैभन्दा कम बिक्री एजेन्सी। कोरोनाको दोस्रो लहरले भारतीय अटो इन्डस्ट्रीको रिकभरीमा ब्रेक लगाइदियो। फेडरेसन अफ अटोमोबाइल डिलर एसोसियसन अफ इन्डियाका अनुसार आर्थिक वर्ष २०२०–२१मा सबै क्याटगोरीका सवारीको दर्तामा ३० प्रतिशत गिरावट आएको छ। यो आँकडा आठ वर्षमा सबैभन्दा कम हो। मे महिनादेखि नै उपभोक्ताको सेन्टिमेन्ट कमजोर भएको एसोसियसन बताउँछ। यसको प्रमुख कारण भारतका ९५ प्रतिशत क्षेत्रमा लकडाउन हुनु हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्