कोरोनाको भारतीय भेरियन्ट चिन्ताजनक रहेको डब्ल्यूएचओ भनाइ एजेन्सी। विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले कोरोनाको भारतीय भेरियन्टलाई विश्वस्तरमा 'चिन्ताजनक स्वरुप' को श्रेणीमा राखेको छ। यसअघि डब्ल्यूएचओले यो भेरियन्टलाई 'निगरानी स्वरुप' मा राखेको थियो। डब्ल्यूएचओ अधिकारीकाअनुसार भारतमा फैलिएको नयाँ भेरियन्टको प्रसार तीव्र रहेकाले यसको रोकथामबारे पनि चर्चा हुने गरेको छ। दैनिक चारलाखसम्म संक्रमित हुने नयाँ भेरियन्टका कारण भारतको स्वास्थ्य व्यवस्थामै चुनौती थपिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्