एआईजीहरू पुष्कर कार्की, ठूले राई र धिरु बस्नेत।
त्यसबेला कार्की राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा निमित्त प्रमुखका रूपमा कार्यरत थिए । उनलाई बढुवासँगै अपराध अनुसन्धान तथा कार्य विभाग प्रमुखमा पदस्थापन गरियो । अर्का एआईजी राईले मानवस्रोत तथा प्रशासन विभाग प्रमुखको जिम्मेवारी पाए । त्यसैगरी, बस्नेतलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुख बनाइयो ।
गत १७ बैशाखमा सरकारले फेरी एआइजीको जिम्मेवारी फेरबदल गर्‍याे । त्यसदिनको मन्त्रिपरिषद् बैठकले कार्कीलाई अपराध अनुसन्धान तथा कार्य विभागबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गर्‍याे । प्रतिष्ठानमा कार्यरत बस्नेतको अपराध अनुसन्धान तथा कार्य विभागमा सरुवा भयो । तर, उनी त्यहाँ हाजिर हुन पाएनन् । बस्नेतलाई लगत्तै काजमा राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा सरुवा गरियो ।
त्यसबेला अर्का एआइजी ठूले राईको भने सरुवा भएन ।
यही ७ असोजको मन्त्रिपरिषद बैठकले कार्कीलाई प्रतिष्ठानबाट पुनः अपराध अनुसन्धान तथा कार्य विभागमा सरुवा गर्ने निर्णय गर्‍याे । डीआइजी हुँदा निमित्त प्रमुखका रूपमा सम्हालेको जिम्मेवारीसमेत गणना गर्ने हो भने एक वर्षको बीचमा कार्कीलाई प्रतिष्ठान र कार्य विभागमा दुई–दुई पटक सरुवा गरिएको छ ।
७ असोजकै निर्णयअनुसार राई प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुखमा सरुवा भएका छन् । बस्नेतलाई मानवस्रोत विभागमा सरुवा गरिए पनि पुनः काजमा राष्ट्रिय सुरक्षा परिषद सचिवालय पुर्‍याइएको छ ।
“यो रमिता किन भइरहेको छ भन्ने बुझ्न सकिएको छैन”, एक पूर्व प्रहरी महानिरीक्षकले देखापढीसँग भने, “एक वर्षमा तीन–तीन पटक सरुवा गरिनु, उही व्यक्तिलाई दुइटा कार्यालयमा ल्याउने र हटाउने काम दोहोरिइरहनु बिडम्बना हो ।”
प्रहरीमा ‘सेकेन्ड इन कमाण्ड’ मा रहने पद हो एआइजी । उनीहरूलाई यति चाँडै फेरबदल गरिरहन किन आवश्यक भयो ? प्रहरी प्रधान कार्यालयका अधिकारीहरू भने यसमा प्रहरी नेतृत्व बेखबर रहेको र गृह मन्त्रालयले नै यसबारे सबथोक गरिरहेको दाबी गर्छन्।
"> प्रहरीमा रमिताः एक वर्षमै तीन पटक एआईजीको सरुवा: Dekhapadhi
प्रहरीमा रमिताः एक वर्षमै तीन पटक एआईजीको सरुवा
काठमाडाैं। २७ चैत २०७४ मा सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक नियुक्त हुँदा नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको पद रिक्त थियो । तर, लामो समयसम्म रिक्त पद पूर्ति गरिएन ।
कारण थियो– संविधानअनुसार संघीय प्रहरी र प्रदेश प्रहरीको बेग्लाबेग्लै संरचना तयार हुने भएकाले त्यसअनुसार नै माथिल्लो तहमा पदमिलान गर्ने तयारी । यो तयारी लम्बिँदै जाँदा नेपाल प्रहरी महिनौंसम्म एआईजीविहीन बन्न पुग्यो ।
करीब पाँच महिनामा बल्लबल्ल प्रहरी नियमावली संशोधन गरेर एआईजीको दरबन्दी तीन जनामा झार्ने निधो गरियो । त्यतिञ्जेल प्रहरीमा १५ जना एआईजी (१ जना प्राविधिक बाहेक) को दरबन्दी थियो ।
नियमावलीको नयाँ व्यवस्था अनुसार तीन जना एआइजीको दरबन्दी कायम भएपछि प्रहरी नायव महानिरीक्षक (डीआईजी) त्रय पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई बढुवा गरियो, २७ भदौ २०७५ मा ।
मन्त्रिपरिषद्ले गरेको बढुवासँगै तीनै जना एआईजीहरू नयाँ ठाउँमा पदस्थापन भए ।
एआईजीहरू पुष्कर कार्की, ठूले राई र धिरु बस्नेत।
त्यसबेला कार्की राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा निमित्त प्रमुखका रूपमा कार्यरत थिए । उनलाई बढुवासँगै अपराध अनुसन्धान तथा कार्य विभाग प्रमुखमा पदस्थापन गरियो । अर्का एआईजी राईले मानवस्रोत तथा प्रशासन विभाग प्रमुखको जिम्मेवारी पाए । त्यसैगरी, बस्नेतलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुख बनाइयो ।
त्यसबेला अर्का एआइजी ठूले राईको भने सरुवा भएन ।
“यो रमिता किन भइरहेको छ भन्ने बुझ्न सकिएको छैन”, एक पूर्व प्रहरी महानिरीक्षकले देखापढीसँग भने, “एक वर्षमा तीन–तीन पटक सरुवा गरिनु, उही व्यक्तिलाई दुइटा कार्यालयमा ल्याउने र हटाउने काम दोहोरिइरहनु बिडम्बना हो ।”
प्रहरीमा ‘सेकेन्ड इन कमाण्ड’ मा रहने पद हो एआइजी । उनीहरूलाई यति चाँडै फेरबदल गरिरहन किन आवश्यक भयो ? प्रहरी प्रधान कार्यालयका अधिकारीहरू भने यसमा प्रहरी नेतृत्व बेखबर रहेको र गृह मन्त्रालयले नै यसबारे सबथोक गरिरहेको दाबी गर्छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्