भारतको निर्यात व्यापारमा ८० प्रतिशत वृद्धि एजेन्सी। भारतको निर्यात व्यापार निरन्तर वृद्धि हुँदै आएको छ। २०२१ को मे महिनाको पहिलो सातामा गत वर्षको यसै अवधिको तुलनामा ८० प्रतिशत निर्यात बढेको हो। अब भारतको निर्यात ७.०४ अर्ब डलर पुगेको छ। २०२० को यही अवधिमा निर्यात ३.९१ अर्ब डलरबराबरको रहेको थियो। कोरोनाबाट आक्रान्त भारतले निर्यातमा कायम राखेको वृद्धिको सर्वत्र प्रशंसा गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्