काठमाडौं-केरुङ रेलमार्गपछि यहाँबाट पोखरा र लुम्बिनी जोड्ने अन्य दुई मार्गको पनि पूर्वसम्भाव्यता अध्ययन पूरा भएको छ। त्यसअनुसार काठमाडौंबाट कुरिनटार हुँदै पोखरा र कुरिनटारबाट लुम्बिनीसम्म पुर्याइने रेलमार्ग बनाउन करीब ७ खर्ब रुपैयाँ लाग्ने देखिएको छ। त्यसको निर्माण अवधि ६ वर्षको हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ।
चीनका दुई सरकारी कम्पनीले नेपालको रेल विभागलाई गत मंसीरमा काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएका थिए। अध्ययनपछिका कार्य कसरी अघि बढाउने भन्ने विषय भने हाल छलफलकै चरणमा रहेको विभागले जनाएको छ।
चीनको रेलवे इन्जिनियरिङ डिजाइन एन्ड कन्सल्टिङ ग्रुपले काठमाडौं-पोखरा र चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले कुरिनटार-भरतपुर-लुम्बिनीको अध्ययन गरेका हुन्। रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार चीन सरकारको खर्चमा पूर्वसम्भाव्यता अध्ययन भएको समाचार आजको कान्तिपुर दैनिकमा छ।
" />

पोखरा र लुम्बिनी रेललाई ७ खर्ब
<p style="text-align:justify">काठमाडौं-केरुङ रेलमार्गपछि यहाँबाट पोखरा र लुम्बिनी जोड्ने अन्य दुई मार्गको पनि पूर्वसम्भाव्यता अध्ययन पूरा भएको छ। त्यसअनुसार काठमाडौंबाट कुरिनटार हुँदै पोखरा र कुरिनटारबाट लुम्बिनीसम्म पुर्‍याइने रेलमार्ग बनाउन करीब ७ खर्ब रुपैयाँ लाग्ने देखिएको छ। त्यसको निर्माण अवधि ६ वर्षको हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ।</p>
<p style="text-align:justify">चीनका दुई सरकारी कम्पनीले नेपालको रेल विभागलाई गत मंसीरमा काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएका थिए। अध्ययनपछिका कार्य कसरी अघि बढाउने भन्ने विषय भने हाल छलफलकै चरणमा रहेको विभागले जनाएको छ।</p>
<p style="text-align:justify">चीनको रेलवे इन्जिनियरिङ डिजाइन एन्ड कन्सल्टिङ ग्रुपले काठमाडौं-पोखरा र चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले कुरिनटार-भरतपुर-लुम्बिनीको अध्ययन गरेका हुन्। रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार चीन सरकारको खर्चमा पूर्वसम्भाव्यता अध्ययन भएको समाचार आजको कान्तिपुर दैनिकमा छ। <br />
</p>