एसइई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय काठमाडाैं। कोरोना महामारीकाे दोस्रो लहरका कारण राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । आज बसेको बोर्ड बैठकले १३ जेठदेखि सञ्चालन हुने एसईई र २६ जेठदेखि हुने कक्षा १२ को परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्