हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कनजिकै प्रहरीले चरेशसहित ती युवतीलाई पक्राउ गरेको हो। लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा चलाएर कारबाही प्रक्रिया थालिएको प्रहरीले जनाएको छ। उक्त ऐनमा एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजारसम्म जरिवाना छ ।

८ असोज राति काठमाडौंबाट धरान जाँदै गरेको बा ४ ख ८०६० नम्बरको यात्रुवाहक बसलाई रोकेर चेकजाँच गर्ने क्रममा झोलामा लुकाइछिपाइ ल्याएको लागुऔषध चरेश बरामद गरिएको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए।

" /> हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कनजिकै प्रहरीले चरेशसहित ती युवतीलाई पक्राउ गरेको हो। लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा चलाएर कारबाही प्रक्रिया थालिएको प्रहरीले जनाएको छ। उक्त ऐनमा एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजारसम्म जरिवाना छ ।

८ असोज राति काठमाडौंबाट धरान जाँदै गरेको बा ४ ख ८०६० नम्बरको यात्रुवाहक बसलाई रोकेर चेकजाँच गर्ने क्रममा झोलामा लुकाइछिपाइ ल्याएको लागुऔषध चरेश बरामद गरिएको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए।

"> चरेशसहित युवती पक्राउ: Dekhapadhi
चरेशसहित युवती पक्राउ <p style="text-align:justify">हेटौंडा उपमहानगरपालिका&ndash;१०, बसपार्कनजिकै प्रहरीले चरेशसहित ती युवतीलाई पक्राउ गरेको हो। लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा चलाएर कारबाही प्रक्रिया थालिएको प्रहरीले जनाएको छ। उक्त ऐनमा एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजारसम्म जरिवाना छ ।</p> <p style="text-align:justify">८ असोज राति काठमाडौंबाट धरान जाँदै गरेको बा ४ ख ८०६० नम्बरको यात्रुवाहक बसलाई रोकेर चेकजाँच गर्ने क्रममा झोलामा लुकाइछिपाइ ल्याएको लागुऔषध चरेश बरामद गरिएको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्