उपचारका क्रममा कीर्तिपुरस्थित ‘फेट’ अस्पतालमा रहेकी मुस्कानसँग भारतीय अभिनेता वरुण धवन र अभिनेत्री कृति सनोनले व्यक्तिगतरूपमा भेट्न चाहेको बताएका हुन्।

अभिनेत्री सनोनले मुस्कानसँग भिडियो वार्ता गरेकी छन् भने अभिनेता धवनले ट्वीटरमार्फत् उनीसँग व्यक्तिगतरूपमा भेट्न चाहेको बताएका छन्। बुधबार एक ट्वीट गर्दै अभिनेता धवनले यस्तो बताएका हुन्।
धवनले ट्वीट गर्दै लेखेका छन्, ‘म मुस्कानका लागि प्रार्थना गर्न चाहन्छु र उनलाई धेरै माया भन्न चाहन्छु। उनीसँग व्यक्तिगत भेट्न चाहन्छु र कृति सनोनलाई मुस्कानका विषयमा जानकारी दिएकोमा धन्यवाद भन्न चाहन्छु।’

जुनेद मेननले आफ्नो ट्वीटरबाट मुस्कानको अवस्थाका विषय शेयर गरेका थिए। मेननकै शेयरबाट कृतिले उनका विषयमा जानकारी पाएको भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सले लेखेको छ।

मुस्कानका विषयमा जानकारी पाएपछि कृतिले मेहबुब स्टुडियोबाटै मुस्कानलाई भिडियो कल गरेकी थिइन्। कृतिको कलपछि मुस्कानको खुशीको सीमानै नभएको बताइएको छ। ‘आफूलाई मन पर्ने अभिनेत्रीको कल आएपछि मुस्कान आफ्नो बेडबाटै जुरुक्क उठ्ने प्रयास गरेकी थिइन्,’ समाचारमा बताइएको छ।

" /> उपचारका क्रममा कीर्तिपुरस्थित ‘फेट’ अस्पतालमा रहेकी मुस्कानसँग भारतीय अभिनेता वरुण धवन र अभिनेत्री कृति सनोनले व्यक्तिगतरूपमा भेट्न चाहेको बताएका हुन्।

अभिनेत्री सनोनले मुस्कानसँग भिडियो वार्ता गरेकी छन् भने अभिनेता धवनले ट्वीटरमार्फत् उनीसँग व्यक्तिगतरूपमा भेट्न चाहेको बताएका छन्। बुधबार एक ट्वीट गर्दै अभिनेता धवनले यस्तो बताएका हुन्।
धवनले ट्वीट गर्दै लेखेका छन्, ‘म मुस्कानका लागि प्रार्थना गर्न चाहन्छु र उनलाई धेरै माया भन्न चाहन्छु। उनीसँग व्यक्तिगत भेट्न चाहन्छु र कृति सनोनलाई मुस्कानका विषयमा जानकारी दिएकोमा धन्यवाद भन्न चाहन्छु।’

जुनेद मेननले आफ्नो ट्वीटरबाट मुस्कानको अवस्थाका विषय शेयर गरेका थिए। मेननकै शेयरबाट कृतिले उनका विषयमा जानकारी पाएको भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सले लेखेको छ।

मुस्कानका विषयमा जानकारी पाएपछि कृतिले मेहबुब स्टुडियोबाटै मुस्कानलाई भिडियो कल गरेकी थिइन्। कृतिको कलपछि मुस्कानको खुशीको सीमानै नभएको बताइएको छ। ‘आफूलाई मन पर्ने अभिनेत्रीको कल आएपछि मुस्कान आफ्नो बेडबाटै जुरुक्क उठ्ने प्रयास गरेकी थिइन्,’ समाचारमा बताइएको छ।

"> एसिड पीडित मुस्कानलाई बलिउड कलाकारको हौसला: Dekhapadhi
एसिड पीडित मुस्कानलाई बलिउड कलाकारको हौसला
उपचारका क्रममा कीर्तिपुरस्थित ‘फेट’ अस्पतालमा रहेकी मुस्कानसँग भारतीय अभिनेता वरुण धवन र अभिनेत्री कृति सनोनले व्यक्तिगतरूपमा भेट्न चाहेको बताएका हुन्।

अभिनेत्री सनोनले मुस्कानसँग भिडियो वार्ता गरेकी छन् भने अभिनेता धवनले ट्वीटरमार्फत् उनीसँग व्यक्तिगतरूपमा भेट्न चाहेको बताएका छन्। बुधबार एक ट्वीट गर्दै अभिनेता धवनले यस्तो बताएका हुन्।
धवनले ट्वीट गर्दै लेखेका छन्, ‘म मुस्कानका लागि प्रार्थना गर्न चाहन्छु र उनलाई धेरै माया भन्न चाहन्छु। उनीसँग व्यक्तिगत भेट्न चाहन्छु र कृति सनोनलाई मुस्कानका विषयमा जानकारी दिएकोमा धन्यवाद भन्न चाहन्छु।’

जुनेद मेननले आफ्नो ट्वीटरबाट मुस्कानको अवस्थाका विषय शेयर गरेका थिए। मेननकै शेयरबाट कृतिले उनका विषयमा जानकारी पाएको भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सले लेखेको छ।

मुस्कानका विषयमा जानकारी पाएपछि कृतिले मेहबुब स्टुडियोबाटै मुस्कानलाई भिडियो कल गरेकी थिइन्। कृतिको कलपछि मुस्कानको खुशीको सीमानै नभएको बताइएको छ। ‘आफूलाई मन पर्ने अभिनेत्रीको कल आएपछि मुस्कान आफ्नो बेडबाटै जुरुक्क उठ्ने प्रयास गरेकी थिइन्,’ समाचारमा बताइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्