जनकपुरधाम। प्रदेश २ सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमालाई जनस्तरसम्म पुर्‍याउन छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ । 

विक्रम सम्बत २०७५, १ माघ यता प्रदेश २ मा जन्मेका छोरीहरुको शिक्षाका लागि बीमा गर्ने सरकारले घोषणा गरे पनि कर्मचारी अभावलगायतका कारणले सोचेअनुरुपको बीमा हुन सकेको छैन। त्यसैले प्रदेश २ सरकारले प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गरी घरदैलोमै पुगी बीमालगायतको अन्य सुविधा प्रदान गर्ने गरी सप्ताह मनाउने निर्णय गरेको हो। 

आउँदो माघ २ गतेदेखि प्रदेश २ का आठवटै जिल्लामा शिविर सञ्चालन गरिने ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानका संयोजक प्रियङ्का यादवले जानकारी दिइन्। शिविरमा शिक्षा बीमाका साथै छोरीहरुको स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरणसहितका कार्यक्रम गरिने छ। 

अभियानले विभिन्न कारण बीमा गराउन नसकेका छोरीहरुलाई समेट्दै पछिल्लो एक वर्षभित्र जन्मेका छोरीहरुको बीमा शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।

" /> जनकपुरधाम। प्रदेश २ सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमालाई जनस्तरसम्म पुर्‍याउन छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ । 

विक्रम सम्बत २०७५, १ माघ यता प्रदेश २ मा जन्मेका छोरीहरुको शिक्षाका लागि बीमा गर्ने सरकारले घोषणा गरे पनि कर्मचारी अभावलगायतका कारणले सोचेअनुरुपको बीमा हुन सकेको छैन। त्यसैले प्रदेश २ सरकारले प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गरी घरदैलोमै पुगी बीमालगायतको अन्य सुविधा प्रदान गर्ने गरी सप्ताह मनाउने निर्णय गरेको हो। 

आउँदो माघ २ गतेदेखि प्रदेश २ का आठवटै जिल्लामा शिविर सञ्चालन गरिने ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानका संयोजक प्रियङ्का यादवले जानकारी दिइन्। शिविरमा शिक्षा बीमाका साथै छोरीहरुको स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरणसहितका कार्यक्रम गरिने छ। 

अभियानले विभिन्न कारण बीमा गराउन नसकेका छोरीहरुलाई समेट्दै पछिल्लो एक वर्षभित्र जन्मेका छोरीहरुको बीमा शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।

"> प्रदेश २ मा छोरी बीमा सप्ताह शुरू हुँदै: Dekhapadhi
प्रदेश २ मा छोरी बीमा सप्ताह शुरू हुँदै <p style="text-align:justify">जनकपुरधाम।&nbsp;प्रदेश २ सरकारले &lsquo;बेटी पढाऊ बेटी बचाऊ&rsquo; कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमालाई जनस्तरसम्म पुर्&zwj;याउन छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ ।&nbsp;</p> <p style="text-align:justify">विक्रम सम्बत २०७५, १ माघ यता प्रदेश २ मा जन्मेका छोरीहरुको शिक्षाका लागि बीमा गर्ने सरकारले घोषणा गरे पनि कर्मचारी अभावलगायतका कारणले सोचेअनुरुपको बीमा हुन सकेको छैन। त्यसैले प्रदेश २ सरकारले प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गरी घरदैलोमै पुगी बीमालगायतको अन्य सुविधा प्रदान गर्ने गरी सप्ताह मनाउने निर्णय गरेको हो।&nbsp;</p> <p style="text-align:justify">आउँदो माघ २ गतेदेखि प्रदेश २ का आठवटै जिल्लामा शिविर सञ्चालन गरिने &lsquo;बेटी पढाऊ बेटी बचाऊ&rsquo; अभियानका संयोजक प्रियङ्का यादवले जानकारी दिइन्। शिविरमा शिक्षा बीमाका साथै छोरीहरुको स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरणसहितका कार्यक्रम गरिने छ।&nbsp;</p> <p style="text-align:justify">अभियानले विभिन्न कारण बीमा गराउन नसकेका छोरीहरुलाई समेट्दै पछिल्लो एक वर्षभित्र जन्मेका छोरीहरुको बीमा शतप्रतिशत पुर्&zwj;याउने लक्ष्य लिएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्