नेपाली कांग्रेस पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको स्मृतिमा ‘स्मृति ग्रन्थ’ प्रकाशन हुने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको योगदानबारे नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यका साथ ‘स्मृति गन्थ’ निकाल्न लागिएको जानकारी दिए ।

बिहीबार काठमाडौंको ओमबहालमा पार्टीका नेता एवम् पूर्वमन्त्री मार्शल जुलुम शाक्यको शालिक अनावरण गर्दै देउवाले पार्टीमा ठूलो त्याग र तपस्या गरेका नेताहरुको पहिचान गर्न तत्काल अध्ययन कार्यलाई अघि बढाउने प्रतिवद्धता जनाए । सभापति देउवाले राजतन्त्र विरोधी आन्दोलनमा नेता शाक्यले निर्वाह गरेको भूमिकाको चर्चा पनि गरेका थिए । 
 

" /> नेपाली कांग्रेस पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको स्मृतिमा ‘स्मृति ग्रन्थ’ प्रकाशन हुने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको योगदानबारे नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यका साथ ‘स्मृति गन्थ’ निकाल्न लागिएको जानकारी दिए ।

बिहीबार काठमाडौंको ओमबहालमा पार्टीका नेता एवम् पूर्वमन्त्री मार्शल जुलुम शाक्यको शालिक अनावरण गर्दै देउवाले पार्टीमा ठूलो त्याग र तपस्या गरेका नेताहरुको पहिचान गर्न तत्काल अध्ययन कार्यलाई अघि बढाउने प्रतिवद्धता जनाए । सभापति देउवाले राजतन्त्र विरोधी आन्दोलनमा नेता शाक्यले निर्वाह गरेको भूमिकाको चर्चा पनि गरेका थिए । 
 

"> कांग्रेसका संघर्षशील दिवंगत नेताहरुको ‘स्मृति ग्रन्थ’ निकालिने: Dekhapadhi
कांग्रेसका संघर्षशील दिवंगत नेताहरुको ‘स्मृति ग्रन्थ’ निकालिने <p style="text-align:justify">नेपाली कांग्रेस पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको स्मृतिमा &lsquo;स्मृति ग्रन्थ&rsquo; प्रकाशन हुने भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको योगदानबारे नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यका साथ &lsquo;स्मृति गन्थ&rsquo; निकाल्न लागिएको जानकारी दिए ।<br /> <br /> बिहीबार काठमाडौंको ओमबहालमा पार्टीका नेता एवम् पूर्वमन्त्री मार्शल जुलुम शाक्यको शालिक अनावरण गर्दै देउवाले पार्टीमा ठूलो त्याग र तपस्या गरेका नेताहरुको पहिचान गर्न तत्काल अध्ययन कार्यलाई अघि बढाउने प्रतिवद्धता जनाए । सभापति देउवाले राजतन्त्र विरोधी आन्दोलनमा नेता शाक्यले निर्वाह गरेको भूमिकाको चर्चा पनि गरेका थिए ।&nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्