पाकिस्तानका प्रधानमन्त्रीले भने– क्षमता नबढाएको भए हाम्रो अवस्था भारतको जस्तै हुन्थ्यो बीबीसी। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो सरकारले देशभित्र स्वास्थ्य क्षेत्रको क्षमता विकास गरेकै कारण कोरोना भाइरसले ठूलो क्षति गर्न नसकेको बताएका छन्। क्षमता विकास नगरेको भए अहिले पाकिस्तानको अवस्था भारतको जस्तै हुने समेत जनाए। उनले तेस्रो लहरबाट बच्न सबैलाई मास्क अनिवार्य प्रयोग गर्न आव्हान गरेका छन्। सरकार कोरोना संक्रमितको संख्या घटाउन लागिपरेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्