राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख दोस्रो साता चीन भ्रमणका क्रममा समकक्षी सी चिनफिङलाई उपहार दिएको बुद्धको मूर्ति।

धेरैलाई चासो छ– बहुप्रतीक्षित चिनियाँ राष्ट्रपतिको भ्रमणमा हुने ‘ब्रेक–थ्रू’ घोषणा र सम्झौता के-के होलान् ? चिनियाँ राष्ट्रपति नेपाल आउने भएपछि एकथरी भने उनले के कोशेली बोकेर आउलान् भन्ने जान्न उत्सुक छन्।

गत वैशाखमा चीनको औपचारिक भ्रमणमा जाँदा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सीलाई शाक्यमुनि बुद्धको मूर्ति उपहार दिएकी थिइन्।

मूर्तिसँगै दिइएको त्यसको परिचयमा बुद्ध मूर्तिबारे यस्तो उल्लेख छ– ‘नेपालको कपिलवस्तु जिल्ला तिलौराकोटमा राजपरिवारमा जन्मेका उनलाई संसारले आत्मिक शान्तिको प्रतीक भगवान बुद्धको रूपमा मान्दै आएको छ।’

दुई ठूला ढुंगालाई हातैले कुँदेर बनाएको ४२ इञ्च अग्लो यो मूर्ति ललितपुरका एकजना कलाकारले बनाएका हुन्, जसले अहिलेसम्म बनाएका करिब ५०० मूर्तिमध्ये धेरैजसो बुद्धकै छन्। ललितपुरका ती कलाकारले यो मूर्ति चार महीना लगाएर बनाएका हुन् ।

५५० किलोग्राम वजनको यो मूर्ति बनाउन कुनै पनि आधुनिक औजार र रसायन प्रयोग नगरिएको तर, ढुंगाको प्राकृतिक रंग नबिग्रियोस् भनेर मूर्तिमा कपडा रंगाउने कालो रंग प्रयोग गरिएको थियो ।

मूर्तिमा ढुंगाको तल्लो भागमा पुष्पासन छ ।

त्यसमा बुद्ध पद्मासनमा  बसेका छन्। घुँडामाथि दाहिने हत्केला छ।

बुद्धका दाहिने हातका सबै औंलाहरू भूमितिर झुकेका छन्। देब्रे हत्केला अञ्जली बनाएर काखमा राख्दै अनुहारतिर फैलिएका छन्।

उनका नयन अर्धमुदित छन्। दृष्टि भूमितिरै झुकेका छन्। ज्ञान प्राप्त गरेको एकमात्र साक्षी पृथ्वी रहेको जनाउने बुद्धको यस मुद्रालाई भूमिस्पर्श मुद्रा भनिन्छ ।

उच्चस्तरीय भ्रमणहरूका क्रममा द्विपक्षीय सम्बन्धमा हार्दिकता दर्शाउन यस्तो उपहार बोकेर जाने प्रचलन सबैतिर हुन्छ। कूटनीतिक सम्बन्धमा रहेका मुलुकहरूबीच हुने भ्रमणहरूमा हार्दिकता देखाउन आवश्यक पनि मानिन्छ।

यसरी उपहार लिएर जाँदा सामान्यतया आफ्नो माटो वा गौरवसँग जोडिने उपहार नै रोज्ने अभ्यास हुन्छ।

राष्ट्रपति विद्यादेवी भण्डारीकाे चीन भ्रमण अगावै उनलाई दिने उपहारबारे निर्णय गर्न 'राष्ट्रपति भण्डारीकाे रूचि केमा छ' भनि चिनियाँहरूले साेधखाेज गरेका थिए। शिष्टाचारमा त्यतिविधि चनाखाे हुने चिनियाँहरूकाे स्वभाव बुझेका धेरैलाई अहिले चासो छ- राष्ट्रपति सीले ल्याउने कोशेली चाँहि के होला !

"> चिनियाँ राष्ट्रपति के कोशेली लिएर आउलान्, समकक्षी भण्डारीलाई ?: Dekhapadhi
चिनियाँ राष्ट्रपति के कोशेली लिएर आउलान्, समकक्षी भण्डारीलाई ?
काठमाडाैं। चिनियाँ राष्ट्रपति सी चिनफिङ २७ असाेजमा नेपाल आउँदैछन्। नेपाल र चीन दुवै तर्फबाट चिनियाँ राष्ट्रपतिको भ्रमणबारे आवश्यक तयारी भइरहेका छन्।

राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा हुने द्विपक्षीय सम्झौताबारे मोटामोटी टुंगो लागे पनि दुवै पक्षबाट त्यसमा अहिले अन्तिम गृहकार्य भइरहेको छ। सीको भ्रमण तयारीकै सिलसिलामा चिनियाँ विदेशमन्त्री वाङ यी र सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख सङ ताओ नेपाल आएर फर्किसकेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख दोस्रो साता चीन भ्रमणका क्रममा समकक्षी सी चिनफिङलाई उपहार दिएको बुद्धको मूर्ति।

धेरैलाई चासो छ– बहुप्रतीक्षित चिनियाँ राष्ट्रपतिको भ्रमणमा हुने ‘ब्रेक–थ्रू’ घोषणा र सम्झौता के-के होलान् ? चिनियाँ राष्ट्रपति नेपाल आउने भएपछि एकथरी भने उनले के कोशेली बोकेर आउलान् भन्ने जान्न उत्सुक छन्।

गत वैशाखमा चीनको औपचारिक भ्रमणमा जाँदा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सीलाई शाक्यमुनि बुद्धको मूर्ति उपहार दिएकी थिइन्।

मूर्तिसँगै दिइएको त्यसको परिचयमा बुद्ध मूर्तिबारे यस्तो उल्लेख छ– ‘नेपालको कपिलवस्तु जिल्ला तिलौराकोटमा राजपरिवारमा जन्मेका उनलाई संसारले आत्मिक शान्तिको प्रतीक भगवान बुद्धको रूपमा मान्दै आएको छ।’

दुई ठूला ढुंगालाई हातैले कुँदेर बनाएको ४२ इञ्च अग्लो यो मूर्ति ललितपुरका एकजना कलाकारले बनाएका हुन्, जसले अहिलेसम्म बनाएका करिब ५०० मूर्तिमध्ये धेरैजसो बुद्धकै छन्। ललितपुरका ती कलाकारले यो मूर्ति चार महीना लगाएर बनाएका हुन् ।

५५० किलोग्राम वजनको यो मूर्ति बनाउन कुनै पनि आधुनिक औजार र रसायन प्रयोग नगरिएको तर, ढुंगाको प्राकृतिक रंग नबिग्रियोस् भनेर मूर्तिमा कपडा रंगाउने कालो रंग प्रयोग गरिएको थियो ।

मूर्तिमा ढुंगाको तल्लो भागमा पुष्पासन छ ।

त्यसमा बुद्ध पद्मासनमा  बसेका छन्। घुँडामाथि दाहिने हत्केला छ।

बुद्धका दाहिने हातका सबै औंलाहरू भूमितिर झुकेका छन्। देब्रे हत्केला अञ्जली बनाएर काखमा राख्दै अनुहारतिर फैलिएका छन्।

उनका नयन अर्धमुदित छन्। दृष्टि भूमितिरै झुकेका छन्। ज्ञान प्राप्त गरेको एकमात्र साक्षी पृथ्वी रहेको जनाउने बुद्धको यस मुद्रालाई भूमिस्पर्श मुद्रा भनिन्छ ।

उच्चस्तरीय भ्रमणहरूका क्रममा द्विपक्षीय सम्बन्धमा हार्दिकता दर्शाउन यस्तो उपहार बोकेर जाने प्रचलन सबैतिर हुन्छ। कूटनीतिक सम्बन्धमा रहेका मुलुकहरूबीच हुने भ्रमणहरूमा हार्दिकता देखाउन आवश्यक पनि मानिन्छ।

यसरी उपहार लिएर जाँदा सामान्यतया आफ्नो माटो वा गौरवसँग जोडिने उपहार नै रोज्ने अभ्यास हुन्छ।

राष्ट्रपति विद्यादेवी भण्डारीकाे चीन भ्रमण अगावै उनलाई दिने उपहारबारे निर्णय गर्न 'राष्ट्रपति भण्डारीकाे रूचि केमा छ' भनि चिनियाँहरूले साेधखाेज गरेका थिए। शिष्टाचारमा त्यतिविधि चनाखाे हुने चिनियाँहरूकाे स्वभाव बुझेका धेरैलाई अहिले चासो छ- राष्ट्रपति सीले ल्याउने कोशेली चाँहि के होला !

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्