कोरोना नियन्त्रणका लागि निषेधाज्ञामा कडाइ रुपन्देही। कोरोना भाइरस संक्रमण बढ्दै गएपछि विभिन्न जिल्लामा निषेधाज्ञामा थप कडाइ गरिएको छ। कोभिडको नयाँ भेरियन्टको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा कडा बनाइएको हो। रुपन्देहीमा वैशाख ३० सम्म लागू भएको निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ। खाद्यान्नलगायत अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योगबाहेक अन्य उद्योग र पूर्वाधार निर्माणका काम अर्को निर्णय नहुँदासम्मका लागि बन्द गर्ने निर्णय भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्