कोभिड अस्पताल निर्माण र सञ्चालनमा असहयोग गर्नेलाई कारबाही गरिने काठमाडौं। सरकारले कोभिड अस्पताल निर्माण र सञ्चालनमा सहयोग नगर्नेलाई संक्रमक रोग ऐन, २०२० अनुसार कारबाही गर्ने भएको छ। हिजो बसेको कोभिड सहजिकरणको बैठकले उक्त निर्णय गरेको हो। संक्रमक रोग ऐन, २०२० मा ऐनअनुसार दिइएको आदेश नमान्नेलाई एक महिना देखि ६ महिनासम्म कैद सजाय र एक सय देखि ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्