विभिन्न देशमा राजदूत फेर्दै अमेरिकी राष्ट्रपति बाइडेन एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले विभिन्न देशमा राजदूत परिवर्तन गर्ने सम्भावना रहेको ह्वाइटहाउसले बताएको छ। ह्वाइटहाउसका प्रेस सचिव जेन साकीले भने, ‘‘म कुनै निजी घोषणा त गर्न सक्दिनँ, तर चाँडै नै हामी राजदूतहरुबारे औपचारिक कुरा सार्वजनिक गर्ने छौं।’’ केही देशमा राजनीतिक वृत्तका व्यक्ति राजदूत हुन सक्ने पनि बताइएको छ। भारतमा जनवरी २० देखि अमेरिकी राजदूत पद रिक्त छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्