जनकपुरधाम उपमहानगरपालिका कार्यालयसँगै रहेको जानकी फर्निसिङमा चाेरी गर्न खोज्दा गस्तीमा रहेका प्रहरीले उनीहरूलाई देखेर रोक्न खाेजेका थिए। साे क्रममा उनीहरूले प्रहरीमाथि पेस्तोल तेर्साएपछि प्रहरीले गोली चलाएको थियो ।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनकपुरधाम उपमहानगरपालिका–२, भानुचोक र शिवचोकको बीचमा रहेको जानकी फर्निसिङमा चाेरी गर्ने गिरोहका चारजनालाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीलाई हतियार देखाएर भाग्न खोज्दा प्रहरीले तीन राउण्ड गोली चलाएको उनकाे भनाइ छ। चाेरहरूलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाउँदा एकजनाको खुट्टामा गोली लागेको छ। उनको अवस्था समान्य छ। उनीहरूकाे साथबाट हतियार तथा औजार बरामद गरिएको प्रहरीले जनाएकाे छ।

गोली लाग्नेमा रौतहटका विनोदप्रसाद सिंह हुन्। उनको हाल जनकपुर अस्पतालमा उपचार भइरहेको छ। सिंहसँगै पक्राउ पर्नेमा दुईजना भारतीय र एक रौतहटका छन्। घटनाबारे अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए। रासस

" /> जनकपुरधाम उपमहानगरपालिका कार्यालयसँगै रहेको जानकी फर्निसिङमा चाेरी गर्न खोज्दा गस्तीमा रहेका प्रहरीले उनीहरूलाई देखेर रोक्न खाेजेका थिए। साे क्रममा उनीहरूले प्रहरीमाथि पेस्तोल तेर्साएपछि प्रहरीले गोली चलाएको थियो ।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनकपुरधाम उपमहानगरपालिका–२, भानुचोक र शिवचोकको बीचमा रहेको जानकी फर्निसिङमा चाेरी गर्ने गिरोहका चारजनालाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीलाई हतियार देखाएर भाग्न खोज्दा प्रहरीले तीन राउण्ड गोली चलाएको उनकाे भनाइ छ। चाेरहरूलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाउँदा एकजनाको खुट्टामा गोली लागेको छ। उनको अवस्था समान्य छ। उनीहरूकाे साथबाट हतियार तथा औजार बरामद गरिएको प्रहरीले जनाएकाे छ।

गोली लाग्नेमा रौतहटका विनोदप्रसाद सिंह हुन्। उनको हाल जनकपुर अस्पतालमा उपचार भइरहेको छ। सिंहसँगै पक्राउ पर्नेमा दुईजना भारतीय र एक रौतहटका छन्। घटनाबारे अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए। रासस

"> गाेली चलाएर प्रहरीले समात्याे हतियारसहितका चार चाेर: Dekhapadhi
गाेली चलाएर प्रहरीले समात्याे हतियारसहितका चार चाेर <p style="text-align:justify">जनकपुरधाम उपमहानगरपालिका कार्यालयसँगै रहेको जानकी फर्निसिङमा चाेरी गर्न खोज्दा गस्तीमा रहेका प्रहरीले उनीहरूलाई देखेर रोक्न खाेजेका थिए। साे क्रममा उनीहरूले प्रहरीमाथि पेस्तोल तेर्साएपछि प्रहरीले गोली चलाएको थियो ।</p> <p style="text-align:justify">धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनकपुरधाम उपमहानगरपालिका&ndash;२, भानुचोक र शिवचोकको बीचमा रहेको जानकी फर्निसिङमा चाेरी गर्ने गिरोहका चारजनालाई पक्राउ गरिएको जानकारी दिए।</p> <p style="text-align:justify">प्रहरीलाई हतियार देखाएर भाग्न खोज्दा प्रहरीले तीन राउण्ड गोली चलाएको उनकाे भनाइ छ। चाेरहरूलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाउँदा एकजनाको खुट्टामा गोली लागेको छ। उनको अवस्था समान्य छ। उनीहरूकाे साथबाट हतियार तथा औजार बरामद गरिएको प्रहरीले जनाएकाे छ।</p> <p style="text-align:justify">गोली लाग्नेमा रौतहटका विनोदप्रसाद सिंह हुन्। उनको हाल जनकपुर अस्पतालमा उपचार भइरहेको छ। सिंहसँगै पक्राउ पर्नेमा दुईजना भारतीय र एक रौतहटका छन्। घटनाबारे अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्