काठमाडौं । जापानी प्रधानमन्त्री सिन्जो आवेले संयुक्त राष्ट्रसंघ र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् दुवैमा पुनःसंरचनाको आवश्यकता औंल्याएका छन् । राष्ट्रसंघको ७४औं महासभालाई सम्बोधन गर्दै जापानी प्रधानमन्त्री आवेले राष्ट्रसंघ र सुरक्षा परिषद्को पुन:संरचनामा जोड दिदैँ यस विषयमा सम्बद्ध पक्षले पनि विचार गर्नेमा आफू आशावादी भएको बताएका हुन् ।

सन् १९४५ मा राष्ट्रसंघ गठन हुँदाको परिस्थिति र आजको परिस्थिति फरक भएकाले पनि यो विषयले राष्ट्रसंघको महासभामा र राष्ट्रसंघको अन्य सम्मेलनमा प्राथमिकता पाउने गरेको छ।

दोस्रो विश्व युद्ध समाप्ति लगत्तै गठन भएको राष्ट्रसंघको सुरक्षा परिषद्मा अमेरिका, बेलायत, फ्रान्स, रसिया र चीन स्थायी सदस्य छन्। तत्कालिन समयका शक्ति राष्ट्रको अन्तर्राष्ट्रिय हैसियत खुम्चिदै गएको र अन्य देश शक्तिशाली हुँदै आएको अवस्थामा राष्ट्रसंघ पुनः संरचनाको बहस पछिल्लो समय घनिभूत हुँदै गएको छ ।

जुलाईमा संयुक्त राष्ट्रसंघका अध्यक्ष मारिया फर्नाडा एस्पिनोसा गार्सेसले यो वर्ष आयोजना हुने राष्ट्रसंघ महासभाको बैठकमा सुरक्षा परिषद् पुनःसंरचनाको विषयले मूर्तरुप पाउन सक्ने अभिव्यक्ति दिएका थिए। एजेन्सी

" /> काठमाडौं । जापानी प्रधानमन्त्री सिन्जो आवेले संयुक्त राष्ट्रसंघ र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् दुवैमा पुनःसंरचनाको आवश्यकता औंल्याएका छन् । राष्ट्रसंघको ७४औं महासभालाई सम्बोधन गर्दै जापानी प्रधानमन्त्री आवेले राष्ट्रसंघ र सुरक्षा परिषद्को पुन:संरचनामा जोड दिदैँ यस विषयमा सम्बद्ध पक्षले पनि विचार गर्नेमा आफू आशावादी भएको बताएका हुन् ।

सन् १९४५ मा राष्ट्रसंघ गठन हुँदाको परिस्थिति र आजको परिस्थिति फरक भएकाले पनि यो विषयले राष्ट्रसंघको महासभामा र राष्ट्रसंघको अन्य सम्मेलनमा प्राथमिकता पाउने गरेको छ।

दोस्रो विश्व युद्ध समाप्ति लगत्तै गठन भएको राष्ट्रसंघको सुरक्षा परिषद्मा अमेरिका, बेलायत, फ्रान्स, रसिया र चीन स्थायी सदस्य छन्। तत्कालिन समयका शक्ति राष्ट्रको अन्तर्राष्ट्रिय हैसियत खुम्चिदै गएको र अन्य देश शक्तिशाली हुँदै आएको अवस्थामा राष्ट्रसंघ पुनः संरचनाको बहस पछिल्लो समय घनिभूत हुँदै गएको छ ।

जुलाईमा संयुक्त राष्ट्रसंघका अध्यक्ष मारिया फर्नाडा एस्पिनोसा गार्सेसले यो वर्ष आयोजना हुने राष्ट्रसंघ महासभाको बैठकमा सुरक्षा परिषद् पुनःसंरचनाको विषयले मूर्तरुप पाउन सक्ने अभिव्यक्ति दिएका थिए। एजेन्सी

"> जापानी प्रधानमन्त्री आवेले गरे राष्ट्रसंघ पुनःसंरचनाको माग: Dekhapadhi
जापानी प्रधानमन्त्री आवेले गरे राष्ट्रसंघ पुनःसंरचनाको माग
काठमाडौं । जापानी प्रधानमन्त्री सिन्जो आवेले संयुक्त राष्ट्रसंघ र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् दुवैमा पुनःसंरचनाको आवश्यकता औंल्याएका छन् । राष्ट्रसंघको ७४औं महासभालाई सम्बोधन गर्दै जापानी प्रधानमन्त्री आवेले राष्ट्रसंघ र सुरक्षा परिषद्को पुन:संरचनामा जोड दिदैँ यस विषयमा सम्बद्ध पक्षले पनि विचार गर्नेमा आफू आशावादी भएको बताएका हुन् ।

सन् १९४५ मा राष्ट्रसंघ गठन हुँदाको परिस्थिति र आजको परिस्थिति फरक भएकाले पनि यो विषयले राष्ट्रसंघको महासभामा र राष्ट्रसंघको अन्य सम्मेलनमा प्राथमिकता पाउने गरेको छ।

दोस्रो विश्व युद्ध समाप्ति लगत्तै गठन भएको राष्ट्रसंघको सुरक्षा परिषद्मा अमेरिका, बेलायत, फ्रान्स, रसिया र चीन स्थायी सदस्य छन्। तत्कालिन समयका शक्ति राष्ट्रको अन्तर्राष्ट्रिय हैसियत खुम्चिदै गएको र अन्य देश शक्तिशाली हुँदै आएको अवस्थामा राष्ट्रसंघ पुनः संरचनाको बहस पछिल्लो समय घनिभूत हुँदै गएको छ ।

जुलाईमा संयुक्त राष्ट्रसंघका अध्यक्ष मारिया फर्नाडा एस्पिनोसा गार्सेसले यो वर्ष आयोजना हुने राष्ट्रसंघ महासभाको बैठकमा सुरक्षा परिषद् पुनःसंरचनाको विषयले मूर्तरुप पाउन सक्ने अभिव्यक्ति दिएका थिए। एजेन्सी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्