सडकका बेबारिसे कुकुरको सेवामा रेखा थापा काठमाडौं। अभिनेत्री रेखा थापा सडकका छाडा कुकुरलाई खाना खुवाउन निस्किएकी छिन्। स्नेह केयरसँगको समन्वयमा उनले सडकका छाडा कुकुरलाई खाना खुवाएकी हुन्। उनले लेखेकी छिन्, ‘यो संसार हामी सबैको साझा घर हो। मिलेर बाँच्न चाहने हो भने धर्तिका कुनै प्राणी भोको बस्नु गर्दैन्थ्यो। प्रकृतिका हरेक हिस्सालाई बराबर हक छ, आफ्नो यो साझा घरमा। स्नेह र स्वार्थमा सायद यही भिन्नता छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्