कोरोनाकालमा बस्न लायक देश सिंगापुर बीबीसी। ब्लुमबर्गको रिपोर्टले सिंगापुर कोरोनाकालमा सबैभन्दा सुरक्षित रहेको देखाएको छ।त्यो सानो मुलुकले न्युजिल्यान्डलाई पछि पार्दै बस्न लायकको मान्यता पाएको हो।सुरक्षित देशको सूचीमा पर्न कोरोना संक्रमणको अवस्था र घुमफिरको स्वतन्त्रतासम्मको मूल्यांकन गरिन्छ।भ्याक्सिन लगाउने क्रम तीव्र भएका कारण सिंगापुर पहिलो सुरक्षित देश बन्न पुगेको हो। न्युजिल्यान्डमा भ्याक्सिन निकै सुस्त छ। संसारका कतिपय देश कोरोनाले हायलकायल भइरहँदा सिंगापुर लगभग सामान्य अवस्थामा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्