हरेक वर्ष आयोजना हुने महासभाको बैठकमा सार्क मन्त्रीस्तरीय ‘साइड लाइन’ वार्ता हुने गर्छ। सार्कको अध्यक्ष राष्ट्रको हैसियतमा परराष्ट्रमन्त्री ज्ञवालीले वार्ताको अध्यक्षता गर्नेछन्। सन् २०१६ मा पाकिस्तानको इस्लामावादमा तय भएको सार्क सम्मेलन स्थगित भएसँगै नेपालले अध्यक्षता हस्तान्तरण गर्न पाएको छैन।

सन् २०१६ मा भारतको पठानकोट र उरीमा भएको आतंककारी आक्रमणमा पाकिस्तानी आतंककारीको संलग्नता भएको बताउँदै भारतले पाकिस्तानमा तय भएको सार्क सम्मेलनमा सहभागी नहुने बताएको थियो।

तत्कालीन भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ‘आतंकवाद र वार्ता सँगसँगै जान नसक्ने’ बताउँदै सार्क सम्मेलनमा सहभागी नहुने निर्णय गरेकी थिइन्। भारतको उक्त निर्णयसँगै सार्क क्षेत्रका अन्य देशले सम्मेलनमा सहभागी नहुने बताउँदा सम्मेलन स्थगित भएको थियो।

पछिल्लो समय भारतले सार्कलाई क्षेत्रीय संगठनबाट विस्थापित गर्दै बिम्स्टेकलाई प्रवद्र्धन गर्न लागेको आरोप छ।

पहिलो प्रधानमन्त्रीत्वकालको शपथ ग्रहणका क्रममा सार्क क्षेत्रका सरकार प्रमुखलाई शपथ ग्रहण समारोहमा निमन्त्रणा गरेका मोदीले दोस्रो प्रधानमन्त्रीत्वकालमा त्यसो गरेनन्।

जेठमा भएको प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा मोदीले बिम्स्टेक क्षेत्रका सरकार प्रमुखलाई निमन्त्रणा गरेका थिए । बिम्स्टेक क्षेत्रमा नपर्ने सार्क सदस्य माल्दिभ्सबाट आफ्नो विदेश भ्रमण शुरु गरेपछि भारतले सार्कलाई ओझेलमा पार्न थालेको आरोपलाई थप पुष्टि गरेको बताइन्छ।

बिम्स्टेकले सार्कलाई विस्थापित गर्न नसक्ने नेपालले धारणा राख्दै आएको छ। सार्कलाई महत्त्व दिँदै आएको परिप्रेक्ष्यमा आजको बैठकलाई महत्वका साथ हेरिएको छ।

गत वर्षको महासभा बैठकमा पनि परराष्ट्रमन्त्री ज्ञवालीले सार्क मन्त्रीस्तरीय बैठकको अध्यक्षता गरेका थिए। भारतका तत्कालीन विदेशमन्त्री सुष्मा स्वराज बैठकको बीचैमा उठेर हिँडेको विषयले सञ्चारमाध्यममा ठूलै तरङ्ग ल्याएको थियो।

" /> हरेक वर्ष आयोजना हुने महासभाको बैठकमा सार्क मन्त्रीस्तरीय ‘साइड लाइन’ वार्ता हुने गर्छ। सार्कको अध्यक्ष राष्ट्रको हैसियतमा परराष्ट्रमन्त्री ज्ञवालीले वार्ताको अध्यक्षता गर्नेछन्। सन् २०१६ मा पाकिस्तानको इस्लामावादमा तय भएको सार्क सम्मेलन स्थगित भएसँगै नेपालले अध्यक्षता हस्तान्तरण गर्न पाएको छैन।

सन् २०१६ मा भारतको पठानकोट र उरीमा भएको आतंककारी आक्रमणमा पाकिस्तानी आतंककारीको संलग्नता भएको बताउँदै भारतले पाकिस्तानमा तय भएको सार्क सम्मेलनमा सहभागी नहुने बताएको थियो।

तत्कालीन भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ‘आतंकवाद र वार्ता सँगसँगै जान नसक्ने’ बताउँदै सार्क सम्मेलनमा सहभागी नहुने निर्णय गरेकी थिइन्। भारतको उक्त निर्णयसँगै सार्क क्षेत्रका अन्य देशले सम्मेलनमा सहभागी नहुने बताउँदा सम्मेलन स्थगित भएको थियो।

पछिल्लो समय भारतले सार्कलाई क्षेत्रीय संगठनबाट विस्थापित गर्दै बिम्स्टेकलाई प्रवद्र्धन गर्न लागेको आरोप छ।

पहिलो प्रधानमन्त्रीत्वकालको शपथ ग्रहणका क्रममा सार्क क्षेत्रका सरकार प्रमुखलाई शपथ ग्रहण समारोहमा निमन्त्रणा गरेका मोदीले दोस्रो प्रधानमन्त्रीत्वकालमा त्यसो गरेनन्।

जेठमा भएको प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा मोदीले बिम्स्टेक क्षेत्रका सरकार प्रमुखलाई निमन्त्रणा गरेका थिए । बिम्स्टेक क्षेत्रमा नपर्ने सार्क सदस्य माल्दिभ्सबाट आफ्नो विदेश भ्रमण शुरु गरेपछि भारतले सार्कलाई ओझेलमा पार्न थालेको आरोपलाई थप पुष्टि गरेको बताइन्छ।

बिम्स्टेकले सार्कलाई विस्थापित गर्न नसक्ने नेपालले धारणा राख्दै आएको छ। सार्कलाई महत्त्व दिँदै आएको परिप्रेक्ष्यमा आजको बैठकलाई महत्वका साथ हेरिएको छ।

गत वर्षको महासभा बैठकमा पनि परराष्ट्रमन्त्री ज्ञवालीले सार्क मन्त्रीस्तरीय बैठकको अध्यक्षता गरेका थिए। भारतका तत्कालीन विदेशमन्त्री सुष्मा स्वराज बैठकको बीचैमा उठेर हिँडेको विषयले सञ्चारमाध्यममा ठूलै तरङ्ग ल्याएको थियो।

"> परराष्ट्रमन्त्री ज्ञवालीले सार्क मन्त्रीस्तरीय बैठकको अध्यक्षता गर्दै: Dekhapadhi
परराष्ट्रमन्त्री ज्ञवालीले सार्क मन्त्रीस्तरीय बैठकको अध्यक्षता गर्दै
हरेक वर्ष आयोजना हुने महासभाको बैठकमा सार्क मन्त्रीस्तरीय ‘साइड लाइन’ वार्ता हुने गर्छ। सार्कको अध्यक्ष राष्ट्रको हैसियतमा परराष्ट्रमन्त्री ज्ञवालीले वार्ताको अध्यक्षता गर्नेछन्। सन् २०१६ मा पाकिस्तानको इस्लामावादमा तय भएको सार्क सम्मेलन स्थगित भएसँगै नेपालले अध्यक्षता हस्तान्तरण गर्न पाएको छैन।

सन् २०१६ मा भारतको पठानकोट र उरीमा भएको आतंककारी आक्रमणमा पाकिस्तानी आतंककारीको संलग्नता भएको बताउँदै भारतले पाकिस्तानमा तय भएको सार्क सम्मेलनमा सहभागी नहुने बताएको थियो।

तत्कालीन भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ‘आतंकवाद र वार्ता सँगसँगै जान नसक्ने’ बताउँदै सार्क सम्मेलनमा सहभागी नहुने निर्णय गरेकी थिइन्। भारतको उक्त निर्णयसँगै सार्क क्षेत्रका अन्य देशले सम्मेलनमा सहभागी नहुने बताउँदा सम्मेलन स्थगित भएको थियो।

पछिल्लो समय भारतले सार्कलाई क्षेत्रीय संगठनबाट विस्थापित गर्दै बिम्स्टेकलाई प्रवद्र्धन गर्न लागेको आरोप छ।

पहिलो प्रधानमन्त्रीत्वकालको शपथ ग्रहणका क्रममा सार्क क्षेत्रका सरकार प्रमुखलाई शपथ ग्रहण समारोहमा निमन्त्रणा गरेका मोदीले दोस्रो प्रधानमन्त्रीत्वकालमा त्यसो गरेनन्।

जेठमा भएको प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा मोदीले बिम्स्टेक क्षेत्रका सरकार प्रमुखलाई निमन्त्रणा गरेका थिए । बिम्स्टेक क्षेत्रमा नपर्ने सार्क सदस्य माल्दिभ्सबाट आफ्नो विदेश भ्रमण शुरु गरेपछि भारतले सार्कलाई ओझेलमा पार्न थालेको आरोपलाई थप पुष्टि गरेको बताइन्छ।

बिम्स्टेकले सार्कलाई विस्थापित गर्न नसक्ने नेपालले धारणा राख्दै आएको छ। सार्कलाई महत्त्व दिँदै आएको परिप्रेक्ष्यमा आजको बैठकलाई महत्वका साथ हेरिएको छ।

गत वर्षको महासभा बैठकमा पनि परराष्ट्रमन्त्री ज्ञवालीले सार्क मन्त्रीस्तरीय बैठकको अध्यक्षता गरेका थिए। भारतका तत्कालीन विदेशमन्त्री सुष्मा स्वराज बैठकको बीचैमा उठेर हिँडेको विषयले सञ्चारमाध्यममा ठूलै तरङ्ग ल्याएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्