भारतमा एक अर्ब पाउन्ड लगानी गर्दै बेलायत एजेन्सी। बेलायतले भारतमा एक अर्ब पाउन्ड लगानी गर्ने भएको छ। दुई देशका प्रधानमन्त्रीबीच हुने भर्चुअल शिखर सम्मेलन अघि नै भारतमा लगानी गर्ने विषय टुंगो लागेको बताइएको छ। बेलायतको उक्त लगानीबाट भारतमा ६५ हजारभन्दा बढी रोजगारी सृजना हुनेछ। बेलायती प्रधानमन्त्री कार्यालयले सोमबार साँझ भारतमा लगानी गर्न लागेको पुष्टी गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्