सर्लाही अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सर्लाहीमा एक कम्प्युटर अपरेटरलाई ७० हजार रूपैयाँ घुसहित रंगेहात पक्राउ गरेको छ।

सर्लाहीको मंलगवामा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा करारमा कार्यरत कम्प्युटर अपरेटर नविन कुमार सिंहलाई ७० हजार रूपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारको बर्दिबास कार्यालयका प्रवक्ता हरीप्रसाद घिमिरेले बताए।

सिंहले उद्योग दर्ता गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियारको बर्दिबास कार्यालयको टोलीले घुस रकम सहित रंगेहात पक्राउ गरेको प्रवक्ता घिमिरेल बताए। पक्राउ परेका सिंहलाई बर्दिबासमा राखेर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

पढ्नुहाेस्

साना रकममा अल्झिएको अख्तियार

" /> सर्लाही अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सर्लाहीमा एक कम्प्युटर अपरेटरलाई ७० हजार रूपैयाँ घुसहित रंगेहात पक्राउ गरेको छ।

सर्लाहीको मंलगवामा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा करारमा कार्यरत कम्प्युटर अपरेटर नविन कुमार सिंहलाई ७० हजार रूपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारको बर्दिबास कार्यालयका प्रवक्ता हरीप्रसाद घिमिरेले बताए।

सिंहले उद्योग दर्ता गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियारको बर्दिबास कार्यालयको टोलीले घुस रकम सहित रंगेहात पक्राउ गरेको प्रवक्ता घिमिरेल बताए। पक्राउ परेका सिंहलाई बर्दिबासमा राखेर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

पढ्नुहाेस्

साना रकममा अल्झिएको अख्तियार

"> ७० हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ: Dekhapadhi
७० हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ
सर्लाही अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सर्लाहीमा एक कम्प्युटर अपरेटरलाई ७० हजार रूपैयाँ घुसहित रंगेहात पक्राउ गरेको छ।

सर्लाहीको मंलगवामा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा करारमा कार्यरत कम्प्युटर अपरेटर नविन कुमार सिंहलाई ७० हजार रूपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारको बर्दिबास कार्यालयका प्रवक्ता हरीप्रसाद घिमिरेले बताए।

सिंहले उद्योग दर्ता गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियारको बर्दिबास कार्यालयको टोलीले घुस रकम सहित रंगेहात पक्राउ गरेको प्रवक्ता घिमिरेल बताए। पक्राउ परेका सिंहलाई बर्दिबासमा राखेर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

पढ्नुहाेस्

साना रकममा अल्झिएको अख्तियार

प्रतिक्रिया दिनुहोस्