काठमाडौं। गायक रामकृष्ण ढकालको सम्बन्ध विच्छेद भएको छ।

श्रीमती निलम शाह (ढकाल) र रामकृष्णले दुवै जनाको सहमतिमै सम्बन्ध विच्छेद गरेका हुन्।

आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलासले उनीहरूबीच सम्बन्ध विच्छेदको निर्णय सुनाएको जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए। निलमले ८ पुसमा सम्बन्ध विच्छेदको निवेदन दिएकी थिइन्।

उनले दिएको निवेदनका आधारमा जिल्ला अदालतले आज दुवैको सम्बन्ध विच्छेद भएको फैसला सुनाएको श्रेष्तेदार श्रेष्ठले बताए। निलमले रामकृष्णबाट कुनै सम्पत्ति लिने छैनन् भने छोरी रानी ढकाल निलमसँगै रहनेछिन्।

तर, गायक ढकालले भने सम्बन्ध विच्छेदबारेको खबर झुठा भएको दाबी गरे। देखापढीसँगको कुराकानीमा ढकालले सम्बन्ध विच्छेद गरिएको भन्ने कुरा झुठो भएको बताए। “हामीले उजुरी नै हालेका छैनौं। कसरी सम्बन्ध विच्छेद हुनसक्छ। हामी अदालत नै गएका छैनौं” ढकालले भने।

अदालतका श्रेस्तेदार श्रेष्ठले भने सम्बन्ध विच्छेद नै भएको तर, घटना लुकाएको हुनसक्ने बताए। “निलम शाह (ढकाल) ले हिजो आएर मुद्दा दर्ता गराएकी थिइन्। न्यायाधीश विदुर कोइरालाको इजलासले सम्बन्ध विच्छेद हुने फैसला गरेको छ”, श्रेष्ठले भने, “दुवै जना सहमतिमै अगल हुने भन्दै आएपछि दोस्रो दिन नै फैसला भएको हो।”

" /> काठमाडौं। गायक रामकृष्ण ढकालको सम्बन्ध विच्छेद भएको छ।

"> रामकृष्ण ढकाल दम्पतीको सम्बन्ध विच्छेद, छोरी आमासँगै बस्ने : Dekhapadhi
रामकृष्ण ढकाल दम्पतीको सम्बन्ध विच्छेद, छोरी आमासँगै बस्ने
काठमाडौं। गायक रामकृष्ण ढकालको सम्बन्ध विच्छेद भएको छ।

श्रीमती निलम शाह (ढकाल) र रामकृष्णले दुवै जनाको सहमतिमै सम्बन्ध विच्छेद गरेका हुन्।

आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलासले उनीहरूबीच सम्बन्ध विच्छेदको निर्णय सुनाएको जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए। निलमले ८ पुसमा सम्बन्ध विच्छेदको निवेदन दिएकी थिइन्।

उनले दिएको निवेदनका आधारमा जिल्ला अदालतले आज दुवैको सम्बन्ध विच्छेद भएको फैसला सुनाएको श्रेष्तेदार श्रेष्ठले बताए। निलमले रामकृष्णबाट कुनै सम्पत्ति लिने छैनन् भने छोरी रानी ढकाल निलमसँगै रहनेछिन्।

तर, गायक ढकालले भने सम्बन्ध विच्छेदबारेको खबर झुठा भएको दाबी गरे। देखापढीसँगको कुराकानीमा ढकालले सम्बन्ध विच्छेद गरिएको भन्ने कुरा झुठो भएको बताए। “हामीले उजुरी नै हालेका छैनौं। कसरी सम्बन्ध विच्छेद हुनसक्छ। हामी अदालत नै गएका छैनौं” ढकालले भने।

अदालतका श्रेस्तेदार श्रेष्ठले भने सम्बन्ध विच्छेद नै भएको तर, घटना लुकाएको हुनसक्ने बताए। “निलम शाह (ढकाल) ले हिजो आएर मुद्दा दर्ता गराएकी थिइन्। न्यायाधीश विदुर कोइरालाको इजलासले सम्बन्ध विच्छेद हुने फैसला गरेको छ”, श्रेष्ठले भने, “दुवै जना सहमतिमै अगल हुने भन्दै आएपछि दोस्रो दिन नै फैसला भएको हो।”

प्रतिक्रिया दिनुहोस्