अस्पतालले शैय्या लुकाएमा कडा कारबाही गरिने : प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अस्पतालले शैय्या लुकाएमा कडा कारवाही हुने चेतावनी दिएका छन्। आज देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन्। उनले कोभिडको उपचारमा प्रयोग हुने औषधि मौज्दातामा राख्नुपर्ने बताए। औषधिको कालोबजारी र कृत्रिम अभाव देखाएमा कारबाही गर्ने पनि उनले स्पष्ट पारे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्