सीमा नाकामा हेल्थ डेस्क स्थापना नवलपरासी। गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्रै नाका नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को त्रिवेणीमा हेल्थ डेस्क स्थापना गरिएको छ। उक्त हेल्थ डेस्कमा एक अहेब र एकजना अनमी राखिएको विनयी त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी कृष्णप्रसाद अर्यालले बताए। त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा गतबर्ष यसैगरी स्वास्थ्यकर्मी परिचालन गरेर हेल्थ डेस्क स्थापना गरिएको थियो। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्