कोरोनाका कारण विदेशमा यो साता थप ११ नेपालीको मृत्यु काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले यो साता विदेशमा थप ११ जना नेपालीको कोरोना संक्रमणको कारण मृत्यु भएको जनाएको छ। एनआरएनएका अनुसार हालसम्म विश्वका २१ देशमा कोरोना संक्रमणका कारण ३ सय ८२ जना नेपालीको मृत्यु भइसकेको छ। यो साता भारत र खाडी राष्ट्रमा कोरोनाका कारण नेपालीको मृत्यु भएको एनआरएनएले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्