काठमाडौंमा बेलुकी पसल खोल्न नदिने निर्णय काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलिदेखि बेलुकी पसल खोल्न नदिने भएको छ। यसअघि बेलुकी ५ देखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएको थियो। आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरु खोल्न अनुमति दिने निर्णय भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्