होल्डिङ सेन्टर बनाउन अझै समय लाग्ने काठमाडौं। भारतबाट नेपाल प्रवेश बिन्दुमा होल्डिङ सेन्टर राखेर पीसीआर र एन्टीजेन परीक्षण गर्ने निर्णय भए पनि भौतिक संरचना निर्माणको काम अघि बढेको छैन। मन्त्रिपरिषद्ले ८ नाकामा होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो। तर, अहिलेसम्म जग्गा व्यवस्थापनसमेत भएको छैन। सीसीएमसी सचिवालयकाअनुसार होल्डिङ सेन्टर तयार पार्न अझै ४ हप्ता लाग्ने बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्