काठमाडौं। सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) लाई अस्थायी टहरा (प्रिफ्याब) मा सारेर राष्ट्रपति भवन विस्तार थालेको छ।

काभ्रेको पनौतीमा संरचना निर्माण शुरु नहुँदै राष्ट्रपति निवास, कार्यालय र त्यहाँ सैनिक ब्यारेक विस्तारको काम अघि बढाइएको हो।

स्थायी संरचनाबिनै एकेडेमी विस्थापन गरिए विशेष किसिमका एक दर्जन क्षेत्रको तालिम तथा अध्ययन/अनुसन्धान र पठनपाठन ठप्प हुनेछन्।

एकेडेमीले मंसीर पहिलो साता पनौतीमा अस्थायी संरचना निर्माणका लागि करिब १६ करोडको टेन्डर स्वीकृत गरिसकेको छ।

गृह मन्त्रालयका अनुसार आगामी वैशाखभित्र एकेडेमी महाराजगन्जबाट पनौतीमा सारिसक्ने योजना छ।

‘पनौतीमा अस्थायी संरचना बनाएर छिट्टै एकेडेमी स्थानान्तरण गरिसक्छौं,’ गृहसचिव प्रेमकुमार राईले भने।

महाराजगन्जबाट एकेडेमी सार्नकै लागि प्रतिष्ठान परिसरमा प्रहरीका निर्माणाधीन भौतिक संरचनामा काम रोकिएको छ।

स्थायी संरचनाबिनै एकेडेमी सारिए कार्यकारी निर्देशक (एआईजी) को कार्यालय, अधिकृत ब्यारेक/कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, विधिविज्ञान प्रयोगशाला, कुकुर तालिम केन्द्र, प्रहरी ब्यान्ड गुल्म, केन्द्रीय खेलकुद शाखा, अपराध अनुसन्धान महाविद्यालय, केन्द्रीय होजियारी, संगीत विद्यालय, पर्वतारोहण प्रशिक्षण केन्द्र, मोर्टर ट्रान्सपोर्ट केन्द्र, त्रिभुवन विश्वविद्यालयअन्तर्गतका अध्ययन/अध्यापन जस्ता विषय प्रभावित हुने प्रहरीका एक अधिकृतले बताए।

पनौतीमा स्थायी संरचना भने भारत सरकारले बनाइदिने आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ।

" /> काठमाडौं। सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) लाई अस्थायी टहरा (प्रिफ्याब) मा सारेर राष्ट्रपति भवन विस्तार थालेको छ।

काभ्रेको पनौतीमा संरचना निर्माण शुरु नहुँदै राष्ट्रपति निवास, कार्यालय र त्यहाँ सैनिक ब्यारेक विस्तारको काम अघि बढाइएको हो।

स्थायी संरचनाबिनै एकेडेमी विस्थापन गरिए विशेष किसिमका एक दर्जन क्षेत्रको तालिम तथा अध्ययन/अनुसन्धान र पठनपाठन ठप्प हुनेछन्।

एकेडेमीले मंसीर पहिलो साता पनौतीमा अस्थायी संरचना निर्माणका लागि करिब १६ करोडको टेन्डर स्वीकृत गरिसकेको छ।

गृह मन्त्रालयका अनुसार आगामी वैशाखभित्र एकेडेमी महाराजगन्जबाट पनौतीमा सारिसक्ने योजना छ।

‘पनौतीमा अस्थायी संरचना बनाएर छिट्टै एकेडेमी स्थानान्तरण गरिसक्छौं,’ गृहसचिव प्रेमकुमार राईले भने।

महाराजगन्जबाट एकेडेमी सार्नकै लागि प्रतिष्ठान परिसरमा प्रहरीका निर्माणाधीन भौतिक संरचनामा काम रोकिएको छ।

स्थायी संरचनाबिनै एकेडेमी सारिए कार्यकारी निर्देशक (एआईजी) को कार्यालय, अधिकृत ब्यारेक/कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, विधिविज्ञान प्रयोगशाला, कुकुर तालिम केन्द्र, प्रहरी ब्यान्ड गुल्म, केन्द्रीय खेलकुद शाखा, अपराध अनुसन्धान महाविद्यालय, केन्द्रीय होजियारी, संगीत विद्यालय, पर्वतारोहण प्रशिक्षण केन्द्र, मोर्टर ट्रान्सपोर्ट केन्द्र, त्रिभुवन विश्वविद्यालयअन्तर्गतका अध्ययन/अध्यापन जस्ता विषय प्रभावित हुने प्रहरीका एक अधिकृतले बताए।

पनौतीमा स्थायी संरचना भने भारत सरकारले बनाइदिने आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ।

"> प्रहरीलाई टहरामा सारेर राष्‍ट्रपति भवन विस्तार: Dekhapadhi
प्रहरीलाई टहरामा सारेर राष्‍ट्रपति भवन विस्तार
काठमाडौं। सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) लाई अस्थायी टहरा (प्रिफ्याब) मा सारेर राष्ट्रपति भवन विस्तार थालेको छ।

काभ्रेको पनौतीमा संरचना निर्माण शुरु नहुँदै राष्ट्रपति निवास, कार्यालय र त्यहाँ सैनिक ब्यारेक विस्तारको काम अघि बढाइएको हो।

स्थायी संरचनाबिनै एकेडेमी विस्थापन गरिए विशेष किसिमका एक दर्जन क्षेत्रको तालिम तथा अध्ययन/अनुसन्धान र पठनपाठन ठप्प हुनेछन्।

एकेडेमीले मंसीर पहिलो साता पनौतीमा अस्थायी संरचना निर्माणका लागि करिब १६ करोडको टेन्डर स्वीकृत गरिसकेको छ।

गृह मन्त्रालयका अनुसार आगामी वैशाखभित्र एकेडेमी महाराजगन्जबाट पनौतीमा सारिसक्ने योजना छ।

‘पनौतीमा अस्थायी संरचना बनाएर छिट्टै एकेडेमी स्थानान्तरण गरिसक्छौं,’ गृहसचिव प्रेमकुमार राईले भने।

महाराजगन्जबाट एकेडेमी सार्नकै लागि प्रतिष्ठान परिसरमा प्रहरीका निर्माणाधीन भौतिक संरचनामा काम रोकिएको छ।

स्थायी संरचनाबिनै एकेडेमी सारिए कार्यकारी निर्देशक (एआईजी) को कार्यालय, अधिकृत ब्यारेक/कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, विधिविज्ञान प्रयोगशाला, कुकुर तालिम केन्द्र, प्रहरी ब्यान्ड गुल्म, केन्द्रीय खेलकुद शाखा, अपराध अनुसन्धान महाविद्यालय, केन्द्रीय होजियारी, संगीत विद्यालय, पर्वतारोहण प्रशिक्षण केन्द्र, मोर्टर ट्रान्सपोर्ट केन्द्र, त्रिभुवन विश्वविद्यालयअन्तर्गतका अध्ययन/अध्यापन जस्ता विषय प्रभावित हुने प्रहरीका एक अधिकृतले बताए।

पनौतीमा स्थायी संरचना भने भारत सरकारले बनाइदिने आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ।

प्रतिक्रिया दिनुहोस्