काठमाडौं। प्रहरीले चारजना बंगलादेशी नागरिकलाई नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने बंगलादेशी नागरिक २६ वर्षीय सुमन खान, ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा रहेका छन्।

भक्तपुर थिमी नगरपालिका–१ मा रहेको परिधि गिफ्ट शपबाट गत ३ पुस बेलुका सामान खरिद गरी सुमनले नक्कली नोट दुई हजार नेपाली रूपैयाँ दिई फरार भएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले सुमन बस्ने गरेको कोठा खानतलासी गर्दा एक हजार दरको नक्कली नोट १६ थानसहित कूल १८ थान नक्कली नेपाली नोट फेला पारेको थियो। त्यसपछि समुनसँगै बस्ने ३ जनालाई नियन्त्रणमा लिएको हो।

नक्कली नोट दिई फरार भएका आरोपी सुमन खानलाई विशेष सूचनाको आधारमा काठमाडौं पेप्सीकोला टाउनप्लानिङमा लुकिछिपी बसेको अवस्थामा ६ पसु बेलुका पक्राउ गरिएको परिसरले जनाएको छ।

उनीहरूविरुद्ध भक्तपुर जिल्ला अदालतमा पेश गरी मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

" /> काठमाडौं। प्रहरीले चारजना बंगलादेशी नागरिकलाई नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने बंगलादेशी नागरिक २६ वर्षीय सुमन खान, ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा रहेका छन्।

भक्तपुर थिमी नगरपालिका–१ मा रहेको परिधि गिफ्ट शपबाट गत ३ पुस बेलुका सामान खरिद गरी सुमनले नक्कली नोट दुई हजार नेपाली रूपैयाँ दिई फरार भएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले सुमन बस्ने गरेको कोठा खानतलासी गर्दा एक हजार दरको नक्कली नोट १६ थानसहित कूल १८ थान नक्कली नेपाली नोट फेला पारेको थियो। त्यसपछि समुनसँगै बस्ने ३ जनालाई नियन्त्रणमा लिएको हो।

नक्कली नोट दिई फरार भएका आरोपी सुमन खानलाई विशेष सूचनाको आधारमा काठमाडौं पेप्सीकोला टाउनप्लानिङमा लुकिछिपी बसेको अवस्थामा ६ पसु बेलुका पक्राउ गरिएको परिसरले जनाएको छ।

उनीहरूविरुद्ध भक्तपुर जिल्ला अदालतमा पेश गरी मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

"> नक्कली नोट कारोबारमा संलग्न रहेको आरोपमा चार बंगलादेशी पक्राउ: Dekhapadhi
नक्कली नोट कारोबारमा संलग्न रहेको आरोपमा चार बंगलादेशी पक्राउ
काठमाडौं। प्रहरीले चारजना बंगलादेशी नागरिकलाई नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने बंगलादेशी नागरिक २६ वर्षीय सुमन खान, ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा रहेका छन्।

भक्तपुर थिमी नगरपालिका–१ मा रहेको परिधि गिफ्ट शपबाट गत ३ पुस बेलुका सामान खरिद गरी सुमनले नक्कली नोट दुई हजार नेपाली रूपैयाँ दिई फरार भएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले सुमन बस्ने गरेको कोठा खानतलासी गर्दा एक हजार दरको नक्कली नोट १६ थानसहित कूल १८ थान नक्कली नेपाली नोट फेला पारेको थियो। त्यसपछि समुनसँगै बस्ने ३ जनालाई नियन्त्रणमा लिएको हो।

नक्कली नोट दिई फरार भएका आरोपी सुमन खानलाई विशेष सूचनाको आधारमा काठमाडौं पेप्सीकोला टाउनप्लानिङमा लुकिछिपी बसेको अवस्थामा ६ पसु बेलुका पक्राउ गरिएको परिसरले जनाएको छ।

उनीहरूविरुद्ध भक्तपुर जिल्ला अदालतमा पेश गरी मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्