भारत–अमेरिका सम्बन्ध मजबुत भएको दाबी एजेन्सी। भारत र अमेरिकाबीचको सम्बन्ध राष्ट्रपति जो बाइडेनको सय दिने कार्यकालमा मजबुत बनेको अमेरिकी विदेश विभागले दाबी गरेको छ। यो अवधिमा भारतमाथि विशेष ध्यान दिइएको विभागले बताएको हो। कोरोनाले आक्रान्त भारतललाई भ्याक्सिन निर्माणमा आवश्यक कच्चा पदार्थ नदिँदा अमेरिकाको आलोचना भएको थियो। अमेरिकाले चीनमाथि निगरानी गर्न र कमजोर पार्न पनि भारतसँग विशेष व्यवहार गर्नुपर्ने विश्लेषकहरु बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्