सेनाले गर्‍यो हिमालमा रहेको ५ हजार केजीभन्दा बढी फोहोर संकलन काठमाडौं। नेपाली सेनाले 'सफा हिमाल अभियान २०२१' अन्तर्गत बिभिन्न हिमालबाट ५ हजार १५४ केजी फोहोर संकलन गरेको छ। सगरमाथासहित ६ वटा हिमालहरुको सफाइ गर्ने उद्देश्यका साथ संचालित उक्त अभियानमा खटिएका टोलीले स्थानीय सरकार, सम्बद्ध संघसंस्था एवं स्थानीयवासीसँग आवश्यक समन्वय तथा सहकार्य गर्दै फोहोर संकलन कार्य गरिरहेको सेनाले जनाएको छ। वैशाख १२ गतेबाट फोहोर संकलन सुरु गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्