कोरोना नियन्त्रण गर्न पाकिस्तानमा सेना परिचालन एजेन्सी। पाकिस्तानले कोरोना नियन्त्रण गर्न सेना परिचालन गरेको छ। पाकिस्तानले कोरोना नियन्त्रण गर्न तोकेको निषेध लागू गर्न सेना परिचालन गरेको हो। भारतमा दैनिक तीन लाखभन्दा बढी कोरोना संक्रमण पुष्टि भइरहँदा पाकिस्तान आफ्नो देशमा त्यस्तै स्थिति आउन सक्नेमा सचेत छ। त्यसैले, सरकारले तोकेको निषेध नमान्ने जनतालाई मनाउन सेना खटाइएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्