काठमाडौं। समाजवादी पार्टीले नेकपा नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ।

भर्खरै सम्पन्न समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले सामूहिक राजीनामा दिने निर्णय गरेको हो।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारमा उपप्रधानमन्त्री एवं कानून मन्त्री छन् । त्यसैगरी सचिव मोहम्मद इस्तियाक राई शहरी विकास मन्त्री छन्।

समाजवादी पार्टीका एक शीर्ष नेताले सरकार छाड्ने निर्णय केही बेरमा सार्वजनिक गरिने देखापढीलाई बताए।

गत महिना भएको मन्त्रिपरिषद पुनर्गठनमा स्वास्थ्यमन्त्री रहेका यादवलाई त्यो जिम्मेवारीबाट हटाएर कानून मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

त्यसबाट असन्तुष्ट बनेका यादवले कानून मन्त्रीको जिम्मेवारी भने स्वीकार गरेका थिए।

७ पुस साँझ बसेको मन्त्रिपरिषद बैठकमा संविधान संशोधन सम्बन्धी प्रस्ताव पेस गर्न खोज्दा प्रधानमन्त्री ओलीले प्रक्रिया नपुगेको भन्दै अस्वीकार गरेका थिए।

" /> काठमाडौं। समाजवादी पार्टीले नेकपा नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ।

भर्खरै सम्पन्न समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले सामूहिक राजीनामा दिने निर्णय गरेको हो।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारमा उपप्रधानमन्त्री एवं कानून मन्त्री छन् । त्यसैगरी सचिव मोहम्मद इस्तियाक राई शहरी विकास मन्त्री छन्।

समाजवादी पार्टीका एक शीर्ष नेताले सरकार छाड्ने निर्णय केही बेरमा सार्वजनिक गरिने देखापढीलाई बताए।

गत महिना भएको मन्त्रिपरिषद पुनर्गठनमा स्वास्थ्यमन्त्री रहेका यादवलाई त्यो जिम्मेवारीबाट हटाएर कानून मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

त्यसबाट असन्तुष्ट बनेका यादवले कानून मन्त्रीको जिम्मेवारी भने स्वीकार गरेका थिए।

७ पुस साँझ बसेको मन्त्रिपरिषद बैठकमा संविधान संशोधन सम्बन्धी प्रस्ताव पेस गर्न खोज्दा प्रधानमन्त्री ओलीले प्रक्रिया नपुगेको भन्दै अस्वीकार गरेका थिए।

"> सरकारबाट बाहिरिने समाजवादी पार्टीको निर्णय, मन्त्रीहरू राजीनामा दिँदै: Dekhapadhi
सरकारबाट बाहिरिने समाजवादी पार्टीको निर्णय, मन्त्रीहरू राजीनामा दिँदै
काठमाडौं। समाजवादी पार्टीले नेकपा नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ।

भर्खरै सम्पन्न समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले सामूहिक राजीनामा दिने निर्णय गरेको हो।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारमा उपप्रधानमन्त्री एवं कानून मन्त्री छन् । त्यसैगरी सचिव मोहम्मद इस्तियाक राई शहरी विकास मन्त्री छन्।

समाजवादी पार्टीका एक शीर्ष नेताले सरकार छाड्ने निर्णय केही बेरमा सार्वजनिक गरिने देखापढीलाई बताए।

गत महिना भएको मन्त्रिपरिषद पुनर्गठनमा स्वास्थ्यमन्त्री रहेका यादवलाई त्यो जिम्मेवारीबाट हटाएर कानून मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

त्यसबाट असन्तुष्ट बनेका यादवले कानून मन्त्रीको जिम्मेवारी भने स्वीकार गरेका थिए।

७ पुस साँझ बसेको मन्त्रिपरिषद बैठकमा संविधान संशोधन सम्बन्धी प्रस्ताव पेस गर्न खोज्दा प्रधानमन्त्री ओलीले प्रक्रिया नपुगेको भन्दै अस्वीकार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्