स्वास्थ्य सामाग्री लिएर भारत आइपुग्यो अमेरिकी विमान काठमाडौं। अमेरिकाले सहयोगमा दिएको स्वास्थ्य सामाग्री बोकेर अमेरिकी विमान भारत आइपुगेको छ। अमेरिकाले विमानमा ४०० अक्सिजन सिलिन्डर र १० लाख कोरोना टेस्ट किट लगायतका सामाग्री पठाएको छ। पछिल्लो केही सातायता भारतमा दैनिक तीन लाखभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिँदैछन्। जसकारण, भारतमा अक्सिजनको चरम अभाव भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्