छुट्टाछ्ट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु काठमाडौं। देशका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। प्रहरीकाअनुसार धनुषामा एक, चितवनमा एक, मोरङ दुई र बाजुरामा एक जनाको सवारी दुर्घटनामा मृत्यु भएको हो। धनुषाको मिथिला नगरपालिका-१० लालगढमा गएराती ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। चितवनको भरतपुर महानगरपालिका-४ पिपलचोकमा गएराती सवारी सवारी साधनको ठक्करबाट एक बृद्धको मृत्यु भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्