कतार जाने नेपाली कामदार अनिवार्य १० दिन क्वारेनटाइन बस्नुपर्ने काठमाडौं। वैदेशिक रोजगारीका सिलसिलामा कतार पुग्ने नेपालीले अनिवार्य १० दिन होटल क्वारेन्टाइन बस्नुपर्नेछ। कतारको दोहास्थित नेपाली दूतावासकाअनुसार होटल क्वारेन्टाइन नबसेमा १४ दिन मकाइनिस क्वारेन्टाइन बस्नुपर्नेछ। कतार सरकारले अर्को सूचना ननिकालेसम्म अबदेखि कतार पुग्ने नेपालीहरुले त्यहाँ पुगेपछि अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने जनाइएको छ। नेपालबाट जाँदा पीसीआर रिपोर्ट पोजेटिभ लिएर जानहरुले पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्