साउदी अरबका युवराज भन्छन्- कुरान नै हाम्रो संविधान हो बीबीसी। साउदी अरबका युवराज मोहम्मद बिन सलमानले राष्ट्रिय टेलिभिजनमा बोल्दै कुरान नै आफ्नो संविधान भएको बताएका छन्। उनले भने, "मैले पहिला पनि भनेको थिएँ, कुरान नै हाम्रो संविधान हो। कुरान अहिले र सधैंका लागि संविधान हो,।" मानिसको निजी मामिलामा पनि कुरानमा जे उल्लेख छ त्यही लागू हुने उनको भनाइ थियो। हामी "कुरान स्पष्ट ढंगमा पालना गर्न तयार हुनुपर्छ," उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्