५ असोज आइतबार । दिउँसोपख बानेश्वरस्थित पानस रेमिटमा एक युवती छिरिन् ।

उनी जुन परिचय पत्र लिएर रेमिटमा पुगेकी थिइन्, त्यही परिचय पत्रबाट उनीभन्दा अघि सात पटकसम्म ६०/६० हजारका दरले रकम झिकिएको थियो । एकै व्यक्तिको परिचय पत्रबाट बारम्बार रकम झिकिएको देखेपछि त्यहाँका कर्मचारी आश्चर्यमा परे ।

करिब तीनसाता अघि ह्याकरको समूहले ठूलो रकम ह्याक गरेर लुटेको घटनाले बैंक तथा वित्तिय कारोबार गर्ने संस्थाका कर्मचारी चनाखो थिए नै ।

रेमिटका कर्मचारीले तत्कालै टेकुस्थित महानगरीय प्रहरी अपराध महाशाखामा फोन गरे ।

प्रहरी पनि बैंकको सिस्टम ह्याक गरेर रकम लुुटिएको घटनाबाट सचेत नै थियो ।

फोन पाउनसाथ प्रहरीले एक टोली पानस रेमिटमा पठायो ।

रकम झिक्नेको व्यक्तिगत विवरण हेर्‍यो । नाम थियो, निर्मला तामाङ । ठेगाना– नौकुण्ड गाउँपालिका–५, रसुवा ।

निर्मलालाई प्रहरीले तुरुन्त प्रक्राउ गर्‍यो । केरकार थाल्यो । शुरुमा निर्मला मौन बसिन् । लामो केरकारपछि बल्ल मुख फोरिन् ।

रेमिटबाट झिकेको रकम उनले नुवाकोट मेघाङ गाउँपालिका–४ का लवाङ तामाङलाई दिन लागेकी रहिछन् ।

प्रहरीका अनुसार ४३ वर्षीय लवाङ निर्मलाका नातेदार हुन् ।

प्रहरीले निर्मलालाई मात्र पक्राउ गरेको थिएन । उनीसँगै अरु तीनजना पनि गिरफ्तार भएका थिए ।

सबैको बयानपछि आइतबार राती नै महाशाखाको टोलीले लवाङलाई पक्राउ गर्‍यो ।

प्रहरीले उनीसँग त्यो रकमबारे सोधखोज गर्‍यो । शुरुमा उनी पनि मौन बसे ।

खानतलासी गर्दा प्रहरीले उनको साथबाट ३१ लाख रुपैयाँ बरामद गर्‍यो ।

६०÷६० हजारका दरले रेमिटबाट पैसा झिकिएकाले अनुसन्धान थालेको प्रहरी यत्रो रकम बरामद भएपछि आश्चर्यमा पर्‍यो ।

त्यतिमात्र होइन प्रहरीले कृषि विकास बैंक गोंगबु शाखामा रहेको लवाङको खातामा ५० लाख रुपैयाँ आएको र त्यसबाट ३१ लाख रुपैयाँ निकालिएको फेला पार्‍यो ।

यो तथ्य फेला परेपछि बैकिङ सिस्टम नै ह्याक भएको निष्कर्षमा प्रहरी पुग्यो । अनुसन्धान अझ तिव्र बनायो ।

लवाङले कृषि विकास बैंकमा रहेको आफ्नो खातामा रकम आएको र त्यो रकम विभिन्न चरणमा झिकेको प्रहरी समक्ष बयान दिए ।

झिकिएको रकम सर्लाहीको हरिवन नगरपालिका–२ का ४२ वर्षीय पुष्पराज खड्कालाई राख्न दिएको बताए ।

‘‘मेरो खातामा आइतबार ५० लाख रकम जम्मा गरिदिएको खबर आयो’’, बयानमा लवाङले भनेका छन्, ‘‘खातामा भएको रकममध्ये १० प्रतिशत राखेर बाँकी रकम फिर्ता गरिदिन भनेपछि झिकेको हुँ ।’’

लवाङको साथबाट कृषि विकास बैंकबाट झिकेको रकम बरामद भएपछि प्रहरीले कृषि विकास बैंकसँग सम्पर्क गरेको थियो ।

‘‘बैंकको सुरक्षा प्रणाली नै ह्याक गरेर रकम झिकेको निष्कर्षमा पुगेपछि बैंकसँग सम्पर्क गर्‍याैं’’, अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भने।

थापाले भने, “बैंकको विज्ञ टोली र हाम्रो अनुसन्धानका क्रममा बैंकको सिरहाको लहान शाखामा रहेको ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ विभिन्न व्यक्तिको खातामा ट्रान्सफर भइसकेको देखियो ।’’

एउटा ठाउँको कम्प्युटर प्रयोग गरेर अरु ठाउँका विभिन्न शाखामा रकम ट्रान्सफर गरेको फेला परेको प्रहरीले जनाएको छ ।

त्यसरी रकम ट्रान्सफर भए पनि प्रहरीले तुरुन्तै आफ्ना युनिटहरु परिचालन गरेपछि रकम भने व्यक्तिको हातमा पुग्न पाएको छैन ।

त्यतिमात्र होइन ती रकम झिक्न आउने सबैलाई सम्बन्धित ठाउँमै पक्राउ गर्न प्रहरी सफल भएको छ ।

आइतबार दिउँसो देखि बुधवार बिहानसम्म प्रहरीले रकम झिक्ने, रकम राख्ने तथा विभिन्न काममा सहयोग गर्ने १२ जनालार्ई पक्राउ गरेको छ ।

सो क्रममा पानस रेमिट नयाँ बानेश्वरको शाखाबाट समेत १२ लाख ह्याक भएको खुलेको छ ।

मुम्बई बसेर लुटपाटः ५ अर्ब भन्दा बढी रकम लुट्ने योजना

यो सिंगो योजनामा अफ्रिकी मूलका नागरिकको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

ती हुन् – पिटर । काले नामले परिचित छन् उनी ।

प्रहरीको दाबी अनुसार उनी लामो समयदेखि मुम्बईमा बसेर बैंक तथा वित्तिय संस्था ह्याक गर्ने काममा सक्रिय छन् ।

नेपाली नागरिकलाई प्रयोग गरेर उनले कृषि विकास बैंकको ४ करोड ७३ लाख ९६ हजार रकम ह्याक गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

नेपाली र हिन्दी राम्रोसँग बुझ्ने पिटरले कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक, नबिल बैंक सहितका वित्तीय संस्थाको ‘क्रेडिन्सियल ह्याकिङ’ गर्ने योजना बनाएको देखिएको प्रहरी निष्कर्ष छ ।

अपराध महाशाखाका प्र्रमुख एसएसपी सहकुल थापाका अनुसार पिटरले मुम्बईमा बसेर नेपालमा रहेको कृषि विकास बैंकको लहान शाखाको सिस्टम ह्याक गरे । नेपालमा रहेका एजेन्ट उपयोग गरेर विभिन्न खातामा रकम ट्रान्सफर गरे ।

‘‘नेपालमा एजेन्ट नै परिचालन गरेर यत्रो ठूलो रकम लुटिएको देखिन्छ’’, थापा भन्छन्, ‘‘उनले नेपालीहरुलाई भारतमा नै बोलाएर बैठक गरेका रहेछन् र कृषि विकास बैंकको रकम ह्याक गरेर लुटने योजना बनाएका रहेछन्।’’

भारतकै कुनै स्थानमा योजनाकार र एजेन्टको बैठक भएको थियो । पक्राउ परेका व्यक्तिहरुबाट यो रहस्य खुलेको प्रहरीले जनाएको छ ।

मुख्य एजेन्ट नुवाकोटका लवाङ तामाङ रहेको प्रहरीको दावी छ ।

पिटर र नेपाली एजेन्टबीच रकम खातामा ट्रान्सफर गर्ने र उक्त रकम झिकेर त्यसको १० देखि ३५ प्रतिशत कमिसन दिई बाँकी रकम हुण्डि मार्फत् पुनः भारत पठाउने ‘सम्झौता’ भएको अनुसन्धानले देखाएको छ ।

नेपालका एजेन्टलाई पिटरले नबिल बैंक र कृषि विकास बैंक लगायतका बैंकमा चल्ती खाता खोल्न लगाएका थिए ।

प्रहरीले हुण्डी सञ्चालकलाई समेत पक्राउ गरिसकेको छ ।

अनुसन्धानका क्रममा ह्याकरले नेपालका विभिन्न बैंकहरुबाट पाँच अर्ब रकम ह्याक गरेर लुट्ने योजना बनाएको खुलेको छ । एजेन्टहरुको बयानबाट उक्त रहस्य पत्ता लगाएको प्रहरीको दाबी छ ।

‘‘एजेन्टहरुसँग ह्याकरले गरेको ह्वाटसएप, वी च्याट लगायतमा गरेको कुराकानी हेर्दा पाँच अर्ब ह्याक गरेर लुट्ने र त्यसको कमिसन दिने योजना बनाएको देखिन्छ’’, एसएसपी थापाले बताए, ‘‘समयमा नै थाहा पाउँदा ठूलो रकम लुटिनबाट जोगिएको छ । हामी ह्याक गरिएको अरु रकमको अनुसन्धान गरिरहेका छौं।’’

ह्याक भएको रकम कृषि विकास बैंकका शाखाहरु नुवाकोटको त्रिशुली, काठमाडौंको न्युरोड र बालाजु तथा कैलालीको भजनी शाखाबाट निकालिएको प्रहरीले जनाएको छ।

बैंकको खातामा पनि रकम ट्रान्सफर

ह्याकरको समूहले कृषि विकास बैंकको रकम व्यक्तिका नाममा मात्र नभई नेपालकै एक विकास बैंकको खातामा समेत रकम ट्रान्सफर गरेको भेटिएको छ । उक्त बैंकको खातामा १५ लाख रकम ट्रान्सफर भएको छ ।

‘‘बैंकको खातामा समेत रकम जम्मा भएको छ । यो कसरी भएको हो । यसबारे पनि हामीले अनुसन्धान गरिरहेका छौं’’, एसएसपी थापाले भने, ‘‘त्यसबारे बैंकका कर्मचारीमाथि पनि अनुसन्धान जारी रहन्छ ।’’

को– को परे पक्राउ ?
नुवाकोट मेघाङ गाउँपालिका–४ का ४३ वर्षीय लवाङ तामाङ, रसुवाको नौकुण्ड गाउँपालिका–५ की ४० वर्षीया लक्ष्मीलामा तामाङ, काठमाडौंको तार्केश्वर नगरपालिका–२ काभ्रेस्थलीका २६ वर्षीय संजय घले, रसुवाको नौकुण्ड गाउँपालिका–५ कै २० वर्षीया निर्मला तामाङ, रसुवाको नौकुण्ड गाउँपालिका–५ का १८ वर्षीय निमा तामाङ, सर्लाहीको हरिवन नगरपालिका–२ का ४२ वर्षीय पुष्पराज खड्का, लमजुङको दोर्दी गाउँपालिका–३ का २३ वर्षीय विद्यासागर लामिछाने, तनहुँको भानु नगरपालिका–९ का ३८ वर्षे श्रवणकुमार श्रेष्ठ, भक्तपुरको ठिमी नगरपालिका–४ का ३२ वर्षीया सुनिता श्रेष्ठ, भारतको कलकत्ता स्थायी घर भई काठमाडौंको टेवहाल बस्ने ३० वर्षीय शुबन्कर पन्जा, कैलालीको भजनी नगरपालिका–३ बस्ने २२ वर्षीय विजय साह र भजनी नगरपालिका–१ का ४५ वर्षीय चन्द्रबहादुर बुढा पक्राउ परेका छन् ।

पक्राउ परेका १२ जनालाई नै बैंकिङ कसुर अन्तर्गत म्याद थपेर कारवाही प्रक्रिया अघि बढाइसकिएको छ ।

प्रहरीले थप अन्यको पनि संलग्नता भएको हुन सक्ने भन्दै अनुसन्धान गरिरहेको छ ।

कृषि विकास बैंकद्धारा छानबिन टोली

सिरहा लहानको कार्यालयबाट चार करोड ७३ लाख ९६ हजार रकम ह्याक गरेर लुटिएपछि कृषि विकास बैंकले पनि छानबिन टोली बनाएको छ । टोलीले लहान पुगेर अनुसन्धान थालिसकेको बैंकका कामु उप–महाप्रबन्धक दीर्घवहादुर अर्यालले जानकारी दिए ।

‘‘चार सदस्यीय टोली अनुसन्धानका लागि पठाइसकेका छौं, टोलीले छानबीन गर्दैछ’’ उनले भने, ‘‘लहान शाखामा साउन र भदौंको ब्याज आम्दानी र अन्य आम्दानी सबै ट्रान्सफर भएको छ । अन्य दुई सय ६७ शाखामा कुनै यस्तो समस्या भएको छैन ।’’

ग्राहकको खातामा रहेको रकम सुरक्षित रहेको उनले बताए । पक्राउ परेकामध्ये केही बैंकका ऋणीहरुसमेत रहेको उनले जानकारी दिए ।

लहानमा कार्यरत सबै कर्मचारी परिवर्तन गरेर त्यहाँ अन्य शाखाका कर्मचारीले बुधवारदेखि नै काम थालेको अर्यालले बताए ।

" /> ५ असोज आइतबार । दिउँसोपख बानेश्वरस्थित पानस रेमिटमा एक युवती छिरिन् ।

"> मुम्बइ बसेर यसरी लुटियो पौने पाँच करोड : Dekhapadhi
मुम्बइ बसेर यसरी लुटियो पौने पाँच करोड

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्