काठमाडौं। नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक अनन्त थापाले टोलीमा परिपक्‍व फरवार्ड नहुँदा समस्या भएका बताएका छन्।

दोस्रो चरणको खेल सकिँदा पुलिसले एक अंक मात्र जोडेको छ। पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरी खेलेको थियो भने आज थ्री स्टारसँग १–० ले पराजित भयो।

जारी सिजन पुलिस क्लब पहिलो गोलका लागि संघर्ष गरिरहेको छ। थ्री स्टारविरुद्ध पनि नेपाल पुलिस क्लबका रवि पासवानले ‘वान भर्सेस वान’ मा पाएको राम्रो मौका सदुपयोग गर्न सकेनन्।

नेपाल पुलिसका फरवार्ड सुमन लामा, जुमानु राई र तीर्थबहादुर रानाले पनि आफ्नो प्रभाव जमाउन सकेका छैनन्।

"हाम्रो टीममा परिपक्‍व फरवार्ड नहुँदा गोल निस्कन सकिरहेको छैन। आज पनि रविले राम्रो मौका खेर फाले। खेलमा थोरै मात्र अवसर पाइन्छ। त्यसलाई सदुपयोग गर्नुपर्छ। अरू उपाय छैन," विदेशी खेलाडीले लिगमा टोलीको प्रदर्शनमा फरक पर्ने बारे नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तले भने, "विदेशी खेलाडीले क्लबहरूको प्रदर्शनमा फरक पारेको छ। विदेशी खेलाडी भएका र नभएको क्लबकाे प्रदर्शनमा भिन्नता छन्।"

लिगमा प्रायः सबै क्लबमा विदेशी खेलाडी छन्। विशेष गरी अफ्रिकन खेलाडीहरूको वर्चश्व छ। लिगमा एउटा क्लबले चार विदेशी खेलाडी राख्न पाउने प्रावधान छ। चारमध्ये एक दक्षिण एशियाको हुनुपर्छ।

तर, नेपालका विभागीय टोलीले विदेशी खेलाडी राख्दैनन्। पुलिस प्रशिक्षक अनन्तले तीन अंक लिनका लागि खेलेको बताए।

"हामीलाई आज जसरी पनि तीन अंक चाहिएको थियो। त्यसैले हामीले आक्रfमक फुटबल खेलेका हौं," अनन्त भन्छन्, "जसरी पनि तीन अंक चाहिएकाले हामी एक अंकमा खुशी हुने अवस्था थिएन। त्यसैले आक्रामक फुटबल खेल्यौं। हारे पनि केही छैन।"

आज थ्रीस्टारलाई जिताउन सुशील राईले खेल सकिन ६ मिनेट बाँकी छँदा गरेको गोल निर्णायक बन्यो। विगत दुई वर्षदेखि थ्रीस्टारबाट खेल्दै आएका सुशीलको लिगमा यो पहिलो गोल हो।

"लिगमा आज मेरो यो पहिलो गोल हो। त्यही गोलले टीम जित्यो। त्यसले अझ खुशी बनाएको छ," मोरङ लेटाङका सुशीलले भने। मोरङमा फुटबल खेलिरहेका सुशीललाई थ्रीस्टारले टपक्क टिपेर ल्याएको थियो। दुई वर्षअघि थ्रीस्टारबाट पहिलोपटक सिमरा गोल्डकप खेलेका सुशील ‘म्यान अफ दी सिरिज’ भएका थिए।

नेपाल पुलिस क्लबविरुद्धको प्रदर्शनबाट सन्तुष्ट थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले यसपटक क्लबले नयाँ प्रतिभालाई मौका दिएको बताए।

"हामीलाई तीन अंक जरूरी थियो। त्यसैका लागि खेलेका थियौं। तीन अंक आयो। खुशी छु," नाम चलेका केही खेलाडीले थ्रीस्टार छोडेको बारे प्रशिक्षक केसीले थपे, "यसपटक हामीले स्टार खेलाडीभन्दा नयाँ प्रतिभालाई मौका दिएका छौं। विगतमा स्टार खेलाडी राख्दा थुप्रै समस्या आए। त्यसमा पनि नेपालमा ३० देखि ३५ जनामात्र राम्रा खेलाडी छन्। ती खेलाडी १४ क्लबमा बाडिँदा कति हुन्छ र? त्यसैले हामीले नयाँ खेलाडीहरूलाई मौका दिएका छौं।"

" /> काठमाडौं। नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक अनन्त थापाले टोलीमा परिपक्‍व फरवार्ड नहुँदा समस्या भएका बताएका छन्।

"> पुलिस क्लबका मुख्य प्रशिक्षक अनन्त भन्छन्- 'परिपक्‍व फरवार्ड नहुँदा समस्या भयाे': Dekhapadhi
पुलिस क्लबका मुख्य प्रशिक्षक अनन्त भन्छन्- 'परिपक्‍व फरवार्ड नहुँदा समस्या भयाे'

प्रतिक्रिया दिनुहोस्