विदेश जानको लागि सरकारी तथा ए वर्गका प्रयोगशालाको पीसीआर रिपोर्ट मात्र मान्य हुने काठमाडौं। विदेश जानको लागि सरकारी तथा ए वर्गका प्रयोगशालाको पीसीआर रिपोर्ट मात्र मान्य हुने भएको छ। सबै सरकारी तथा मापदण्ड बमोजिमका अस्पतालमा सञ्चालित 'ए' वर्गका प्रयोगशालामा गरिएको पीसीआर मात्रै मान्य हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। प्राप्त रिपोर्ट सम्बन्धित व्यक्तिको फोटो र बारकोड वा आईएमयू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्नेगरी उपलब्ध गराइएको रिपोर्ट मात्रै मान्य हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्