काठमाडौं। नासीम शाहले पाँच विकेट लिएपछि पाकिस्तानलाई श्रीलंकाविरुद्धको दोस्रो टेस्ट जित्न अन्तिम दिनको तीन ओभर पर्याप्त भयो।

कराँचीमा पाकिस्तानले आज श्रीलंकालाई २६३ रनले पराजित गर्‍यो। यससँगै पाकिस्तानले दुई खेलको टेस्ट शृंखला १–० ले जितेको छ। रावलपिन्डीमा सम्पन्न पहिलो टेस्ट वर्षाले प्रभावित भएपछि बराबरीमा टुंगिएको थियो।

श्रीलंकाले २१२–७ को स्थितिबाट अन्तिम दिनको शुरूआत गरेको थियो। भ्रमणकारी श्रीलंकाका ओसादा फर्नान्डो १०२ रनको स्थितिमा थिए। अन्तिम दिन फर्नान्डोले कुनै रन जोड्न सकेनन्। उनलाई यासिर शाहले असद शफिकमार्फत् क्याच गरे।

त्यसअघि नासीमले लासिथ इम्बुलदेनियालाई मोहम्मद रिजवानमार्फत् क्याच गरे भने विश्व फर्नान्डोलाई  एलबिडब्लू आउट गरे।

पाकिस्तानले घरेलु मैदानमा १३ वर्षपछि यो पहिलोपटक टेस्ट जितेको हो। पाकिस्तानले यसअघि पनि २००६ नोभेम्बरमा कराँचीमै वेष्ट इन्डिजलाई पराजित गरेको थियो।

१६ वर्षे नासीमले ३१ रन दिएर तीन विकेट लिँदाको स्थितिबाट अन्तिम दिन थालेका थिए। उनले बाँकी दुई विकेट लिन कुनै रन खर्चेनन्। नासीमले टेस्ट क्रिकेटमा पाँच विकेट लिएको यो पहिलो हो।

पाकिस्तान तीव्र गतिका युवा बलरलाई घरमा फर्किएको टेस्ट क्रिकेट फलदायी बन्यो। पाकिस्तानको अर्का तीव्र गतिका बलर १९ वर्षे साहीन अफ्रिदीले पनि पहिलो इनिङमा पाँच विकेट लिएका थिए।

श्रीलंकाले पहिलो इनिङमा पाकिस्तानलाई १९१ रनमा समेटेको थियो। श्रीलंकाले पहिलो इनिङ ८० रनको अग्रता लिएको थियो। शान मासूद, अबिद अली, अजहर अली र बाबर आजमले शतक बनाएपछि ५५५–३ को स्थितिमा पाकिस्तानले दोस्रो इनिङ समाप्तीको घोषणा गर्‍यो। ४७६ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २१२ रन जोड्दा सबै विकेट गुमायो।

" /> काठमाडौं। नासीम शाहले पाँच विकेट लिएपछि पाकिस्तानलाई श्रीलंकाविरुद्धको दोस्रो टेस्ट जित्न अन्तिम दिनको तीन ओभर पर्याप्त भयो।

"> पाकिस्तानले जित्याे श्रीलंकाविरुद्धकाे दाेस्राे टेस्ट: Dekhapadhi
पाकिस्तानले जित्याे श्रीलंकाविरुद्धकाे दाेस्राे टेस्ट

प्रतिक्रिया दिनुहोस्