विपद्का घटनामा १४ दिनमा साढे २० करोडको क्षति काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १ वैशाखयता विपद्का घटनामा २० करोड ४६ लाख ३२ हजार ३ सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको बताएको छ। आगलागी, चट्याङ, जनावरको आक्रमण, पहिरो र हावाहुरीका घटनाबाट सो क्षति गरेको हो। यो अवधिमा आगलागीबाट १९ करोडभन्दा बढी र चट्याङले करिब एक करोडको क्षति भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्