अस्पतालमा आगलागीपछि बिरामी सार्ने क्रममा ४ जनाको मृत्यु एजेन्सी। महाराष्ट्रको ठाणेस्थित प्राइम क्रिटिकेयर अस्पतालमा आगलागी भएपछि बिरामी अर्को अस्पतालमा सार्ने क्रममा चार जनाको मृत्यु भएको छ। बिहान करिब पौने चार बजे आगो लागेपछि बिरामी अर्को अस्पतालमा सारिएको हो। अझै आगो नियन्त्रणको प्रयास जारी छ। गत साता मात्रै पालघरस्थित अस्पतालमा आगो लाग्दा १५ बिरामीको मृत्यु भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्