एमाले नेता रिजाल कोरोना संक्रमण काठमाडौं। एमाले युवा नेता विष्णु रिजाललाई आज कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। "सामन्य लक्षणसहित घरमै बसिरहेको छु। मसँग सम्पर्कमा रहेका सबैलाई पीसीआर परीक्षण गर्न र सावधानी अपनाउनुस," उनले लेखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्