लाइसेन्सको अनलाइन आवेदन बन्द काठमाडौं। सवारी चालक अनुमतिको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द भएको छ। यातायात व्यवस्था विभागले विश्वभर फैलिँदै गइरहेको नयाँ भेरिएन्टको कोभिड–१९ महामारीका कारण देखाउँदै अनलाइन आवेदन बन्द गरेको हो। विभागले अर्को सूचना जारी नभएसम्म आवेदन बन्द हुने जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्